०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

रक्षाबन्धन

आज जनै पूर्णिमा पर्व देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

विराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा  पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा […]

नेपालगन्ज । पाञ्चाङ्ग निर्णायक समितिले समयमै ऋषितर्पणी रक्षाबन्धनको शुभ साइत निर्धारण नगरिदिँदा यस वर्षको ऋषितर्पणी तथा रक्षाबन्धनको शुभ साइतका बारेमा जनमानसमा भ्रम उत्पन्न भएको छ । ऋषितर्पणीका दिन मध्यान्ह १ः३१ बजे सम्म भद्रा नक्षत्र परेको भन्दै रक्षाबन्धन तथा ऋषितर्पणीको कर्म गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । निर्णाय समितिले विज्ञप्ति जारी गर्दै २०८१ साल […]