२३ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

मृत्यु

प्राकृतिक प्रकोपबाट कोशी प्रदेशमा १ वर्ष भित्र ७७ जनाको मृत्यु, २७७ घाइते

विराटनगर । कोशी प्रदेशमा प्राकृतिक प्रकोपबाट आर्थिक वर्ष २०८०/०८१ एक वर्षको अवधिमा ७७ जनाको मृत्यु भएको छ । उक्त घटनाहरूमा कुल २७७ जना घाइते भएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार उक्त अवधिमा सबै भन्दा बढी १ हजार ७३१ स्थानमा आगलागीका घटना भएका थिए । ४९६ स्थानमा पहिरो र ११७ स्थानमा […]

दुहबी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहिबार साँझ ७ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-१३ हुलास वयर (फलाम) फ्याक्ट्रीका कामदार २२ वर्षीय सिकेन्दर राम चमारलाई […]

ढल्केवर । धनुषामा सडक दुर्घटनामा परी मंगलबार एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मंगलबार बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरकाे मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर पत्रकार यादव […]