इनरुवा । सनुसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नरसिंहको मदर्शा दारुल इमान, इमान नगरको नाममा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानीयबासीले छानविनको माग गर्दै प्रदर्शन गरेका छन् । गाउँका बालबालिकाहरुलाई पढाउने उदेश्यका साथ २४ वर्षअघि स्थपना भएको धार्मिक विद्यालय मदर्शा दारुल इमामन इमान नगरको नाममा एकै परिवारका प्रधानाध्यापकदेखी शिक्षकसम्म पारेर आर्थिक अनियमितता र व्यापक भ्रष्टाचार गरेको भन्दै […]