१२ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

अब्दुल खताब

संघर्षबाट सफलतातर्फ सिद्धिकी : नयाँ योजनासहित नेपाल टाइम्समा ‘कमब्याक’

कतै क्षमताभन्दा दोब्बर त कतै तेब्बर । नेपालका कारागारमा कैदीबन्दीको संख्याबारे जानकार नै थिए, विराटनगरका सैहैन्सा सिद्धिकी (अब्दुल खताब) । मान्छेमाथि मान्छे खाँदिएर बस्नुपर्ने पीडाबारे बोध थियो, उनमा । त्यी कैदीहरूको हुलमा मिसिन मोरङ कारागार चलान हुँदैथिए, उनी पनि । ‘दुई वर्षअघि मोरङ कारागारमा बन्दी बन्नेगरी जाँदैगर्दा मैले टेकेको जमिन धसेजस्तो लागेको थियो,’ कारागार अनुभव […]