०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

स्थानीय

इनरुवा १ मा नाला निर्माण

इनरुवा । सुनसरी सरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले हेल्थ पोष्ट देखि पश्चिम जानेबाटोमा नाला निर्माणको कार्य सम्पन्न गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को बजेटबाट १ हेल्थ पोष्ट देखि पश्चिम जानेबाटोमा पक्की नाला निर्माणको कार्य सम्पन्न गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाले साथी कन्ट्रक्सन एण्ड सप्लार्यस इनरुवासंग ५ लाख […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले अहिलेको संविधानले महिला अधिकारलाई सुरक्षित गरेको बताउनुभएको छ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मङगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले देशको नीति निर्माणमा महिलाको महत्पूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले दादुरा–रुवेला बिरुद्धको खोप अभियानमा सबैलाई सहभागी हुन आह्वान गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरबाट मङगलबार खोप अभियान कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्र्रमुख भण्डारीले यस्तो आह्वान गर्नुभएको हो । उहाँले खोप लगाएपछि बालबालिकालाई रोग नलाग्ने भएकाले सबैलाई यो अभियान कार्यक्रममा सहभागीताका लागि आग्रह […]

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानलाई सिंचाइ गर्न सहजताका लागि विद्युत् मोटर वितरण गरेको छ। खुशी किसान देवानगञ्जको पहिचान नारा अन्तर्गत देवानगञ्ज गाउँपालिकाका ७ वटै वडाका किसानलाई मोटर वितरण गरेको हो । नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा किसानको खेतखेतमा विद्युत् विस्तार गर्ने कार्य भई रहेकै वेला गाउँपालिकाले मोटर वितरण गरेका छन् । गाउँपालिकाले माग गरेको […]

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसर पारेर आइतबार दिप प्रज्वलन गरिएको छ । इनरुवा १ स्थित लोकतान्त्रिक चौकमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा नेपाली काङग्रेसले दिप प्रज्वलन कार्यक्रम गरिएको पार्टीका युवा नेता धिरज भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेता एवम् पूर्व राज्य […]

इनरुवा । सुनसरीको इटहरीमा गएराति भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ बर्षीया गोपी माया कटुवाल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय विष्णु खड्काको घरमा भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल छोरा बुहारीसँग डेरामा बस्दै आएकी थिइन । छोरा […]

इनरुवा । सुनसरीको दुहबी नगरपालिकामा सडक बिस्तारका नाममा नीजि सम्पत्ति मास्न खोजिएको भन्दै स्थानीयवासीले आजबाट सत्याग्रह सुरु गरेको छ । सडक बिभाग रानी इटहरी धरान धनकुटा सडक योजनाको कदमको बिरोधमा रहेका दुहवी बजार क्षेत्रका ६३० मिटर द्यग्क्ष्ीत् ग्ए ब्च्भ्ब् का बासिन्दाले सर्वोच्चको अन्तरिक आदेशको पालनामा जोड दिदै सत्याग्रह सुरु गरेका हुन् । सवोच्चको अन्तरिक आदेशको […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले एकै पटक १६ वटा शिर्षकमा टेण्डर आह्वान गरेको छ । इनरुवा नगरपालिका क्षेत्र भित्रमा १० वटै वडाको बिभिन्न पूर्वाधार निर्माणको कार्य तर्फ १६ वटा टेण्डर आह्वान गरेको छ । नगरपालिकाले इनरुवा ९ बबियामा रहेको सरस्वति माविको भौतिक पुर्वाधार(अधुरोध भवन निर्माण गर्ने कार्य), इनरुवा २ रामबहादुर बस्नेत घरको […]

विराटनगर । महानगरको अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्दा व्यापार सुक्यो भनी आलोचना गर्ने व्यवसायीहरूले भन्सारमा जोगबनीबाट भित्रिने वस्तुको जाँचपासमा कडाइ गर्न समन्वय गर्दा पनि महानगरपालिकालाई जस नदिएको गुनासो मेयर नागेश कोइरालाले गरेका छन् । उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा व्यवसायीहरूसँग गुनासो पोख्दै उनले भने, ‘सरकार र निजी क्षेत्र बिचको सहकार्य बिना मुलुकको आर्थिक विकास […]

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ घर भई इनरुवा १ मा भाडाको घरमा बस्दै आउनु भएका मनोजकुमार मेहतालाई घर अगाडि पानी निकासीका लागि ढल(नाला) नहुदा समस्या हुदै आएको थियो । बर्षाका बेलामा पानी पदर्था बाटोमा पानी जमनुका साथै सडकको पानी बाहिर निकासी नहुदा निकै समस्या रहेको थियो । पानीका लागि ढल निकास(नाला) नहुदा घरबाट निस्कने […]