०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

राजनीति

सरकार विस्तारमा खचपच भए काँग्रेसको एकल सरकार बन्न सक्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारमा खचपच भए काँग्रेसको मात्रै पनि सरकार गठन हुने बताएका छन् । सर्वदलीय सरकारको प्रस्ताव अगाडी बढाइरहेका मुख्यमन्त्री कार्कीले त्यसो हुन नसकेमा नेपाली काँग्रेसको मात्रै सरकार हुन सक्ने धारणा सार्वजनिक गरेका हुन् । कान्तिपुर पत्रीका सँगको अन्तरवार्तामा कार्कीले सरकार विस्तारमा धेरै खचपच भयो भने काँग्रेसको मात्र सरकार […]

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पास नहुने भएको छ । संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्ने भन्दै सररकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर दुबै विधेयक पास नगरी बिहीबार संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी छ । बिहीबारको बैठकमा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने […]

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम […]

बिराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यासन नभएको व्यक्ति सञ्चार क्षेत्रमा नआउन आग्रह गरेका छन् । राजनीतिक दलका नेताहरूमा जस्तै मिडियाले पनि आत्मालोचना गर्नुपर्ने भन्दै उनले प्यासन नभएका पत्रकारले देश र समाज बर्बाद बनाउनेतर्फ सचेत गराए ।   नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासङ्घले बिहीबार काठमाडौँमा गरेको कार्यक्रममा नेपालको मौलिक विविधता, […]

देवानगञ्ज । नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला सभापति दीपक खड्काले राजीनामा पदबाट दिएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका खड्काले समय व्यवस्थापन गर्न नसकेको भन्दै बुधवार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् । संविधानसभा सदस्य समेत रहेका खड्का २०७९ मङ्सिरको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए । सङ्खुवासभा जिल्लाको पार्टी सङ्गठन मजबुत बन्दै […]

देवानगञ्ज । लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्ने भन्दै उनले शान्तिपूर्णरुपमा उठाइएका विषयलाई सरकारले झन् महत्वका साथ सुन्नुपर्ने बताएका छन् । महामन्त्री थापाले अभियन्ताहरुले उठाएका विषयमा महानगरपालिकाले संवादको वातावरणमार्फत् टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । ुलोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ईस् लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन […]

देवानगञ्ज । स्थानीय सरकार गठन भए देखि आफ्नै कार्यकक्षबाट न्याय सम्पादनका कार्य गरिरहेका देवानगञ्जका न्यायिक समिति संयोजक यतिबेला इजलासका लागि बेग्लै कार्यकक्ष बनाएका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष न्यायिक समितिमा संयोजक रहने संवैधानिक व्यवस्था छ । जसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा र २५ लाख रुपैयाँसम्म विगो भएको […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका देखि इनरुवा जोडने नयाँ सडकको आज एक कार्याक्रमकाबीच देवानगञ्ज बाट निर्माणकार्यको शुभारम्भ गरिएको छ । यसअघि नेपाली कांग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सडकको शिलान्यास एकोहोरो रुपमा जवरजस्ती इनरुवामा गरेका थिए । तर सडकको जिरो पोइन्टबाट निर्माणकार्यको थालनी हुनुपर्ने र शिलान्यास पनि देवानगञ्जमै […]