०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

राजनीति

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले समाजवादीकी सांसद भगवती अधिकारीलाई बिहीवारनै मन्त्री नियुक्त गरेका हुन् । उनलाई अहिले कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । अधिकारी रुपन्देहीकी हुन् । यसअघि उने आजै नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट १, जनता समाजवादी पार्टी ९जसपा०, स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी […]

विराटनगर । निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि मोरङ जिल्लाका ५ वटा स्थानीय पालिका जोडिने हाटखोला–रङ्गेली हुलाकी सडक नबनेपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै नेपाली काङ्ग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा स्थानीयले एक घण्टा सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरू बिहीबार साढे ९ देखि साढे १० बजेसम्म सडकमा […]

इनरुवा । नेपाली काङग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्व उपप्रधान मन्त्री तथा नेपाली काङग्रेसका केन्द्रिय सदस्य बिजयकुमार गच्छदारले बताउनुभयो । नेपाली काङग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासंगको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता गच्छदारले सो कुरा बताउनुभएको हो । नेपाली काङग्रेस बलियो भएन भने लोकतान्त्रनै कमजोर हुने भएकाले […]

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता(कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका […]

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे। सहकारीको महत्व र गरिमालाई […]

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्।प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए। सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले […]

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका पूर्व मन्त्री चन्द्रदेव जोशीले ६० वर्ष लामो राजनीतिक जीवनप्रति सम्मान भएको महसुस गरेको बताएका छन्। शुक्रबार जोशीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै यस्तो बताएका हुन्। ‘विशेष अदालतको हिजोको फैसलाबाट आफूले न्याय पाएको अनुभूति गरेको छु। निष्ठा र इमान्दारीपूर्वक निभएको ६० वर्ष लामो राजनीतिक […]