०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

समाचार

सिद्धान्तलाई बागमतीमा बगाएर स्वार्थको जलप लगाउने काम भयो : भगबती चाैधरी

देवानगञ्ज । जनतालाई विकास, समृद्धि र असल शासन दिने लक्ष्यका साथ ल्याइएको गणतन्त्रात्मक शासन व्यवस्था संसारकै सर्वोत्तम पद्दति भएपनि नेपालमा लोकप्रिय बन्न नसक्नुमा पद्दति हैन पात्र जिम्मेवार रहेको पूर्वमन्त्री भगबती चौधरीले बताएकी छन् ।   १६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेतृ चौधरीले गणतन्तात्मक शासन पद्दति संसारकै सर्वोत्तम पद्दति भएपनि पात्रहरु जिम्मेवार नबन्दा […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा  विगत लामो समयदेखि खस्किँदै गई रहेको शिक्षाको अवस्था सुधार गर्नमा पालिका अध्यक्ष बेचनप्रसाद मेहताको नेतृत्वमा पुरै टिम लागि परेको छ । स्थानीय तहमै शिक्षकहरूलाई एक   बिद्यालय बाट अर्को बिद्यालयमा सरुवा गरे जस्को फलस्वरुप बिद्यालयहरुको व्यवस्थापनमा सुधार आउँदै गर्दा अर्को कार्यको थालनी गरेको छ। जस्को परिणाम स्वरूप वडा नं. […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तर उन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ पालिका भरी पुर्ण विधुतीकरण गर्ने गुरु योजनाको देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त आयोजनामा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशका खानेपानी, सिंचाई तथा […]

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ की ४० वर्षीया सिता देवी महासेठले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । फोक्सोमा पानी जम्मा र किड्नीको इन्फेक्सनबाट पीडित महासेठलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार महासेठको ५ दिनदेखि भारतको दरभंगास्थित सरकारि अस्पतालमा उपचार भइरहेको थियो। आज काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा रेफर […]

हरिनगर । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बैसाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरव्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला […]

हरिनगर । सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम गोलमटोल रहेको सांसद भगबती चौधरीले बताएकी छन् । आइतबारको संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री समेत रहेकी चौधरीले सरकारको नीति तथा कार्यक्रम ठोस रुपमा आउनुपर्नेमा गोलमटोल भएको बताएकी हुन् ।   ‘सुरु गरिनेछ, सञ्चालन गरिनेछ, मिलाइने छ, बढाइने छ, यो […]

हरिनगर । तपाईँलाई राजनीतिक पहुँच र दलको कार्यकर्ता भए सार्वजनिक जग्गा कब्जा गर्न पाइन्छ भन्ने कुरा भन्दा अनौठो लाग्छ होला तर यस्तै घटना हरिनगरबाट बाहिर आएको छ । राजनीतिक पहुँच र पार्टीको कार्यकर्ता हुनुको दम्भ देखाएर गाउँपालिकाको निर्णयलाई बदर गर्दै उपाध्यक्षको चिठ्ठिको भरमा एलानी जग्गा कब्जा गरेको पाईएको छ। हरिनगर गाउँपालिका वडा नं. ७ मा […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका देखि इनरुवा जोडने नयाँ सडकको आज एक कार्याक्रमकाबीच देवानगञ्ज बाट निर्माणकार्यको शुभारम्भ गरिएको छ । यसअघि नेपाली कांग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सडकको शिलान्यास एकोहोरो रुपमा जवरजस्ती इनरुवामा गरेका थिए । तर सडकको जिरो पोइन्टबाट निर्माणकार्यको थालनी हुनुपर्ने र शिलान्यास पनि देवानगञ्जमै […]

देवानगञ्ज । इटहरीमा पहिलो पटक पाँच तारे होटेल “सोल्टी वेस्टेन्ड इटहरी” खुलेको छ । अर्थतन्त्र सङ्कटमा रहेको विश्लेषण आइरहेको बेला पूर्वी नेपालमा पहिलो पटक सोल्टीको सेवा सुरु भएको हो।   भूकम्प, नाकाबन्दी र कोरोना महामारी पछि शिथिल भएको पूर्वको बजारलाई ऊर्जा दिन सोल्टीले सेवा सुरु गरेको बताइएको छ । इटहरीको धरान लाइनमा अवस्थित होटेल गरिमा […]

हरिनगर। भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति विआरआरसीले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षाँैदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पु¥याएको भन्दै यसको निष्पक्ष […]