हरिनगर । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् । सरकारले शिक्षक र कर्मचारीहरूको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो पेसागत माग पूरा गराउन पहिलो चरणको कार्यक्रम अन्तर्गत स्थानीय सरकारको कार्यालयमा शिक्षकहरूले धर्ना दिएका हुन् । सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरू […]
काठमाडौं । कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई जानकारी दिने उद्देश्यले उक्त […]
कोशी ब्यारेज। सुनसरी र सप्तरीको सिमामा पर्ने कोशी ब्यारेज बाट हाम फाली आत्महत्या गर्ने प्रयास गरेकी लेटाङ घर भएको ६१ बर्षिय गिता न्यौपाने आज बेलुका अनदाजी ६ : ०० बजे को समयमा ५२ नं. ढोका निर हामफाली आत्महत्या गर्ने प्रयास गरेकोमाा ससस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोग मा उद्धार गरेको छ। उद्दार […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका युवाहरु पालिकाको गतिविधिमा निगरानी बढाउदै लामो समय देखी बिभिन्न बिषयमा गुनासोहरु पालिकामा राखिए पनि सम्बन्धीत पक्षले ध्यान न दिदा युवाहरु एकजुट भएर लिखित रुपमै मागहरु राख्दै ध्यानाकर्षण गराउन थालेका छन् । सोही क्रममा पालिकाले आउँदो श्रावण १९ गते गर्न लागिएको “सार्वजनिक सुनवाई कार्यक्रम” को बारेमा जारी गरिएको सुचनामा उल्लेख भएको […]
बिराटनगर । नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (सहिन्शा सिद्दिकी)लाई जिल्ला अदालत मोरङले ५ महिना अघि प्रहरीको हिरासत हुँदै पुर्पक्षको निम्ति थुनामा राख्न बिराटनगरस्थित कारागार पठाएको अवस्था छ । दुई साझेदार बीच भएको आपसी मतभेदको कारण अहिले सिद्दिकी कारागार चलान भएका छन् । नेपाल टाइम्सका साझेदार अरुण राठीले प्रहरीमा दिएको जाहेरी अनुसार सिद्दिकीले उनलाई […]
देवानगञ्ज । सुनसरीको दुहबी नगरपालिका-८सोनापुरको रमपम चाउचाउ उधोग अगाडी गढी गाउँपालिका-२, साविक औराबनी-९,भमरी बस्ने अन्दाजी बर्ष २३ को उतम चौधरी अर्का पछाडि बस्ने नाम ठेगाना खुल्न नसकेको तिब्रगतिमा रहेको मोटरसाइकल सडकको बीचमा राखिएको डिभाइडरमा ठोकिदा उनको घट्ना स्थलमा मृत्यु भएको छ। भन्ने पछाडि बस्नेको अवस्था चिन्ताजनक रहेको छ। उनिहरुलाइ अहिले बिराटनगरको बिराट नर्सिङ होम बिराटनगरमा […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित नेपाल विधुत प्राधिकरण सुनसरी वितरण शाखाको लापरवाहीको कारण सर्वसाधारण मारमा परेका छन् । के यो नाटक हो ? लाईन एकै छिन जाने एकै छिन आउने ? कहिले गएपछि घण्टौ सम्म नआउँने । कहिले एक घण्टामा एकसय पटक आउने जाने गर्ने । यस्तो पनि हुन्छ ? विद्युत प्राधिकरणलाई जे गरेपनि […]
देवानगञ्ज । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल मधेश प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा शिक्षा कार्यशाला हुने भएको छ । असार ३० गते शनिबार वीरगन्जमा कार्याशाला हुने परिषद्का कोशी र मधेष प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए । कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने छन् । […]
देवानगञ्ज । पत्रकार वीरेन्द्र केएमको नामबाट प्रसिद्ध बिरेन्द्रकुमार मेहता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपाका सभापति रवी लामिछानेले उनलाई पार्टीमा प्रवेश गराएका हुन् । सुनसरी स्थित देवानगंजका स्थायी बासिन्दा रहेका केएम केहि दिन अघि मात्र सार्वजनिक रूपमा नेपाली कांग्रेस परित्याग गरेका थिए । अन्तराष्ट्रिय पत्रकारको रूपमा स्थापित केएम सुनसरी २ बाट संसदीय राजनीति […]
देवानगञ्ज । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जीवन विकास लघुवित्त वित्तीय संस्थाको सुनसरी जिल्ला अन्तर्गतका १० ओटा शाखाले जिल्ला भरि आफ्ना सदस्यहरु सँग दही चिउरा खाँदै धान रोपाई गरी हर्सो उल्लासका साथ मनाएका छन्। किसानहरूको सारथिको रुपमा चिनिएको जीवन विकास लघुवित्त […]