काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिमा असन्तुष्ट राहत शिक्षकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर उनीहरुले बानेश्वरतर्फ अगाडि बढ्दै जुलुस प्रदर्शन गरेका छन् । सरकारसँग ६ बुँदे सहमतिपछि महासंघले शुक्रबार राति नै आन्दोलनको कार्यक्रम अन्त्य गर्दै पठनपाठनका लागि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर राहत शिक्षकहरुले […]
देवानगञ्ज । संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन आन्दोलनमा उत्रिएका छन् । सबै शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन बिरोध कार्यक्रमको आहवान गरेका थिए । सोही क्रममा सुनसरीको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाका शिक्षकहरुले गाउँपालिका भवन अगाडि धर्ना दिएर बिरोध गरेका […]
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा हिन्दू र मुस्लिम बिच झड़प हुँदा अनिश्चितकालको लागि कर्फ्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा सुजित यादव माथि मुस्लिम पक्षले छुरा प्रहार गर्दा दुई समुदाय बिच झडप भएपछि स्थिति नियन्त्रणमा लिन र थप छति हुन बाट रोक्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू […]
देवानगञ्ज । नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । संसदमा पेश गरिएको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गर्ने घोषणा गरेको हो । […]
देवानगञ्ज । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र प्राङ्गणमा जिवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्र सह-आयोजक रहेको उक्त शिविरमा रामलाल गोल्छा आँखा अस्पताल, बिराटनगरले प्रविधिक सहयोग गरेको थियो । बिहिबार सम्पन्न भएको उत्त नि: […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता सहित अन्य दुई जना कुश जयन्तीको अवसरमा सम्मानित भएका छन् । नेपाल कुशवाहा कल्याण समाजको जिल्ला सदस्य एवं नेपाल कुशवाहा बिधार्थी कल्याण समाजको सल्लाहकारका साथै जनता समाजवादी पार्टीको तर्फबाट देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा निवार्चित भएका बेचन प्रसाद मेहताले समाजमा विभिन्न क्षेत्रमा काम गरेर पुर्याउएको उच्च […]
देवानगञ्ज । कोशी प्रदेश स्थिति सुनसरीको देवानगञ्ज गाउँपालिका २ नम्बर वडा कार्यलयले वडा भित्र रहेको मठ, मन्दिर, मस्जिद र मदरसालाई व्यवस्थित गर्न दर्ता नविकरण भए/नभएको लगायत उक्त मठ, मन्दिर, मस्जिद, मदरसाहरुको नाममा रहेको चल अचल सम्पत्तिको विवरण एक महिना भित्र बुझाउन सुचना जारी गर्दै माग गरेको छ । वडा कार्यालयमा यकिन विवरण न हुँदा मनोमानी […]
देवानगञ्ज । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक भएकाले गाउँपालिकाले नीति तथा कार्यक्रममा बीमालाई समावेश गरी अगाडि बढी रहेको जानकारी गराएका थिए […]
हरिनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले २० औँ निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । २० औं निजामती सेवा दिवसको अवसरमा जिल्ला मूल समारोह समिति तथा जिल्ला प्रशासन कार्यालय सुनसरीले उत्कृष्ट कर्मचारी नायव सुब्बा मनु पोखरेल सहित सात जना कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । […]
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका स्थित इलाका प्रशासन कार्यालय हरिनगराको नयाँ प्रसासनिक भवनको उद्घाटन गरिएको छ । साह जेवी कन्ट्रक्सन प्रालिले भवन निर्माणको काम तोकिएको समयमा नै निर्माण सम्पन्न गरेकाले उद्घाटन गरिएको हो । विस २०७८ जेठ ५ गते भएको सम्झौता अनुसार दुई करोड १३ लाख लागतमा भवन निर्माणको काम २०८० जेठ २ गते सम्पन्न […]