देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]
हरिनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शङ्का उपशङ्का नगर्न आग्रह गरेका हुन । बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको […]
हरिनगर । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित सुनसरी खाेलामा सुनसरी पूजन सहित महाआरती हुने भएकाे छ । सनातन कुटुम्ब नेपालकाे आयाेजनामा मंसिर ११ गते साेमबार सुनसरी खाेलामा `पाचौं नमामि सुनसरि´सुनसरी खोला पूजन सहित महाआरती हुनलागेकाे हाे । साेमबार सुनसरी पुलको दक्षिण भागमा दिउँसो ३ बजे देखि विधिवत् रुपमा पूजापाठ गरि साँझ ६ बजे महाआरती […]
विराटनगर । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कात्तिक २ गते वारदात घटाई फरार रहेका ५ जनालाई मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कात्तिक १६ गते जिल्ला अदालत मोरङबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भईरहेकोमा मंसिर ९ गते बिहान उनीहरुलाई […]
विराटनगर । नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ। उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा शनिबार सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ। नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते […]
बिराटनगर । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ। उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले […]
शब्दको आफनै शक्ति र पहिचान हुन्छ भन्छ।त्यसको एक उदाहरण हो “बुद्धिजीवि” यो शब्द आफैले आफना परिणाम एवं गरिमा त्तकाल झलकाउछ। जस्को शाब्दिक अर्थ बुद्धिको प्रयोग वा उपयोगद्वारा जिविका उपार्जन गर्नू हो।तर यतिमात्र अर्थले यसको दायरा सिमित गर्नु जायज देखिदैन्। परम्परागतरुपमा धर्मशास्त्र जानेहरु बुद्धिजीवि कहलाउथयो भने हाल आएर शिक्षित व्यक्ति,बौद्धिक व्यक्ति, आधुनिक सूचना सञ्चार (प्रविधि) प्रणालीमा […]
हरिनगर । इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सञ्चालकहरूलाई पक्राउ गरेको हो । संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी […]
हरिनगर । अन्नपूर्ण केवल सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । अन्नपूर्ण केवलल्स इन्डस्ट्रीज पालि आर्थिक वर्ष २०७८÷७९ मा सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको हो । राज्यलाई जिल्लामै सवैभन्दा बढी कर तिरेको सो उद्योगलाई राजश्व कार्यालयले सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय विराटनगरले सो उद्योगलाई सम्मान […]
हरिनगर । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजस्व विभागले आज एउटा कार्यक्रम गरी उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । स्वास्थ तथा शिक्षा तर्फ सवै भन्दा बढी कर तिरे वापत नोबेल मेडिकल […]