०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाचार

ग्रामीण खवरका अध्यक्ष सम्मानित

विराटनगर । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिटिेडले ग्रामीण खवरका अध्यक्ष अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ । संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्र कार नरेन्द्र दाहाल पनि सम्मानित भएका छन । डिग्री  क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले दुवै समनितलाई सम्मान पत्र सहित दोसल्ला […]

हरिनगर । सुनसरीको हरिनगर-४ हरिनगरा स्थित रहेको विपत बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शुक्रवार हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष देवनारायण मेहताले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका […]

बर्जु । सुनसरीको ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि हुन गई रहेको बर्जु महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा २०८० पुष २७ गते देखि माघ ११ गते सम्म हुन गई रहेको पाचौं बर्जु महोत्सव २०८० को सम्पुर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. – ३ स्थित रहेको श्री माध्यमिक विद्यालय पाँचौसिम्मरका सुकुम्बासी समुदायका विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ । जन्मथलो देवानगञ्ज भएको तर हाल अमेरिकी नागरिक भएर अमेरिकामा बसोवास गर्दै आइरहेका दुई सहयोगी युवाहरु प्रमोद मेहता र प्रकाश मेहताकोको आर्थिक सहयोगमा हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जको आयोजनामा सुकुम्बासी […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ६ को वीपी आधारभुत विद्यालयले आफ्नो बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले वर्षभरी गरेको कार्यक्रम, उपल्बधीहरु र देखिएका चुनौती तथा अगामि दिनमा चाल्नुपर्ने कदमको विषयमा सार्वजनिकिकरण सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले आर्थिक आयव्यय सहित सामाजिक लेखाजोखा सहितको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको प्रधानाध्यापक ब्रहमदेव […]

बिराटनगर । समाज सेवामा सक्रिय रहेका अभिषेक गिरिले कोसी अस्पतालमा उपचाररत कैदीबन्दीलाई कम्बल वितरण गरेका छन् । गिरिले बिहीबार आफ्नो गिरि फाउन्डेसनमार्फत कैदीबन्दीलाई जाडोमा न्यानो आभास दिलाउन कम्बल वितरण गरेका हुन् । मोरङ कारागारबाट उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका कैदीबन्दी कम्बल अभावका कारण चिसोको सिकार भइरहेको गुनासो आएपछि न्यानो कम्बल वितरण गरिएको गिरिको भनाइ […]

बिराटनगर । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र […]

काठमाडौँ  । निजी क्षेत्रबाट सञ्चालित विद्यालय पाँच वर्षभित्र सरकारलाई सुम्पिनुपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकमा उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले आपत्ति जनाएका छन् । सरकार र सांसदहरू संविधानले तय गरेको व्यवस्थाभन्दा माथि रहेको भन्दै उनले संवैधानिक सीमा ननाघ्न सरकार र सांसदहरूलाई आग्रह गरे । ‘बाहिर भूमिका र योगदानको उच्च प्रशंसा गर्ने […]

विराटनर । इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार […]

बिराटनगर । धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीद्वारा पत्रकार रश्मि प्रधानको मोबाइल खोसेर हातपात गरेका छन् । प्रधान ‘कपुरी न्युज’मा आबद्ध छिन भने उनी पत्रकार नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन । धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना हुने ‘धरान डे मेलाका लागि टेण्ट हाउले पण्डालको स्टल बनाउँदै छ । सोमवार दिउँसो […]