इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा ४ स्थित सुनसरी खोला नजिक फेला पारेको नेपाली नक्कली नोट बनाउने गिरोहको कनेक्सन खोज्न सुरु गरेको छ । सुनसरी खोला स्थित पुर्वपश्चिम राजमार्गमा भारतिय नम्बर प्लेटको सवारीसाधन भित्र बोरामा राखिएको ब्यागमा रहेको १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोटसँग जोडिएको गिरोहको कनेक्सन जरादेखि फेला पार्ने […]
हरिनगर । छोराले आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएकी आमाको मृत्यु भएको छ । धरान ११ कुबिर्ता चोक नजिकै महाबिर चोकका २९ वर्षीय दीपक राईले आफ्नी आमा ४६ वर्षीय रोमनसरी राईलाई कुटपिट गरेका थिए । हिजो सोमवार राती साढे ८ बजेको समयमा आमा-छोरा बिच झगडा हुँदा गरिएको कुटपिटबाट रोमन्सरी गम्भीर घाइते भएकी थिइन् । उनलाई […]
उदयपुर। कोशी प्रदेश अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १० मा अवस्थीत सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हडियाले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सभा अध्यक्षको आशन ग्रहण केन्द्र नं. ०६२ कि बन्दना आचार्य ज्यू गर्नु भएको थियो भने उक्त वडा नं. १० को […]
विराटनगर । विगत केहि समय देखि बिराटनगर लगायत देशका विभिन्न भागमा धर्मिक कार्यक्रमहरु बक्लिदै गएको छ । विराटनगरमा समेत कृष्ण जन्म अस्टमिकोको दिन निकालिने राधाकृष्ण रथ यात्रा बहेक अन्य कुनै रथ यात्रा हरु लिकलियेको देखिदैन । तर, यो बर्ष मात्रै ३ ठुलो रथ यात्रा विराटनगरमा निकालिएको छ । आज पनि इस्कोन विराटनगरको आयोजनामा जगन्नाथ रथयात्रा […]
वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । दुई समुदायबिच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेपछि सुरक्षा व्यवस्था कडा गरिएको हो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले […]
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिभित्रै पुरानै सहमति अनुसार सरस्वतीको मूर्ति बिसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति सेलाइएको हो । ईशनाथ–७ घिउरा गाउँस्थित विद्यालय छेउको सार्वजनिक पोखरीमा यस अघि भएको सहमति अनुसार मूर्ति […]
काठमाडाैं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ। परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिए। “पहिलो सिफ्टमा करिब […]
मोरङ । मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका […]
काठमाडौं । सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् । एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए । […]
काठमाडौं । नेपाली कांग्रेसले महासमिति सदस्यहरूलाई बैठकस्थलमा आवतजावतका लागि २० वटा बसको व्यवस्था गरेको छ। कार्यालय सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार चारवटा रूटमा २० वटा बसको व्यवस्था गरिएको हो। गौशालाबाट ६ वटा, नारायणगोपाल चोकबाट २ वटा, नयाँ बसपार्कबाट ४ वटा र भद्रकालीबाट ६ वटा बस छुट्ने पौडेलले बताए। कांग्रेसले छुटेका महासमिति प्रतिनिधिहरूलाई सातदोबाटोको नेपाल विज्ञान […]