०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

समाचार

सुनसरीको ११ वटै शाखामा विभिन्न कार्यक्रम गरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले मनाए पाँचौं वार्षिक उत्सव

हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविसुनसरीको ११ वटै शाखामा विभिन्न कार्यक्रम गरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले मनाए पाँचौं वार्षिक उत्सवध कार्यक्रम गरी सुनसरीको ११ वटै शाखामा मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा […]

इनरुवा । सुनसरी कोसी गाउँपालिका १ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव सहित ४ जना बिरुद्ध मङगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रधानाध्यापक यादव विरुद्ध ६४ हजार नौ सय रुपैयाँ भ्रष्टार गरेको भन्दै मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । खुला कोटा अन्तर्गत न्यूरो मेडिकल […]

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–४ स्थित मालहटिमा गएराति भएको आगलागीमा १५ लाख बरावरको क्षति भएको छ । स्थानीय सैफुल खातुनको घरमा भएको आगलागीका कारणले १५ लाख बरावरको सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । आगलागीमा परेर घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद र बाख्रा पाठा सहित जलेर नस्ट हुदा […]

इनरुवा । भारतीय सीमा सुरक्षा बल एस.एस.बी.का कारण सीमा क्षेत्रका नेपाली जनताले अनाहकमा दुःख पाउने क्रम अझै नरोकिएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । जिल्ला सुरक्षा समितीले सुनसरीमा सुरु गरेकोे सीमा पैदल यात्रा तथा अन्तरक्रिय कार्यक्रममा भारतीय ज्यादती रोक्न केन्द्रिय स्तरबाटै पहल गर्न स्थानीयले माग गरेका हुन् । एसएसबीले नाकामा नेपालीलाई पटक–पटक कुटपिट गर्ने […]

हरिनगर । हरिनगर गाउँपालिका-४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयका तिन जना शिक्षक सम्मानीत भएको छ। आफ्नो कार्य कौसलताले बिद्यालयको नामलाई उच्च स्थानमा पुर्याउन सफल भएका शिक्षकहरुलाई शुक्रवार एक औपचारिक कार्यक्रमको बिच सम्मान गरिएको हो। हरिनगरा माध्यमिक विद्यालयका दितिय श्रेणी रसायन शास्त्त्र बिषयका शिक्षक डा. रोहित कुमार देवले रसायन शास्त्र बिषयमा त्रिभुवन विश्वविद्यालयबाट PHD सफलता […]

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ स्थित गुद्र्री बजारमा खुल्ला अकाश मुनि व्यपारीले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य थियो । गुद्री बजारमा तरकारी खरिद बिक्रि गर्ने ठाउँ खुल्ला भएका कारणले तरकारी बिक्रि गर्न र उपभोक्ताले तरकारी किन्नका लागि बाध्य भएका थिए । बर्षाको समयमा पानीले भिज्ने समस्या र गर्मीको बिषयमा घामको […]

इनरुवा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोसी प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याउने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो । उहाँले कोसी प्रदेश भरीमा रहेका पाथीभरा, हलेसी, वराहक्षेत्र, कचनकवल लगायतका धार्मिक […]

इनरुवा । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले धार्मिक गतिवधिले प्रहरी र सामुदायबीचको आपसी सदभाव कायम गर्ने बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित इलाका प्रहरी कार्यालय हरिनगराको प्राङ्गणमा शुक्रबार भगवति मन्दिरको समुदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । धार्मिक गतिवधिले प्रहरी र सामुदायबीचको आपसी सदभाव कायम गर्ने बताउनुहुदै […]

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहरामा सवारी दुर्घटनामा आज एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ) रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४९२९ नम्बरको स्कुटर आफैं अनियतन्त्रित भएर सडकको साइडमा रहेको स्कुलको भित्तामा ठक्कर हुँदा तामाङको […]

हरिनगर । सुनसरी जिल्लाका तीन स्थानमा ५ हजार विद्यार्थीहरुको सहभागितामा स्वामी विवेकानन्द सस्कृती ज्ञान परिक्षा गराइने भएको छ । हिन्दु स्वयसेवक संघ नेपाल, सुनसरीका सहसञ्चालक दिलिप साहका अनुसार जिल्लाका तीन स्थानमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका ५ हजार विद्यार्थीहरु प्रतिष्पर्धामा सहभागी हुनेछन । उनले फागुन २१ गते इनरुवाको सुनसरी बहुमुखी […]