०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

समाचार

विराटनगरबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो ३ बजे विराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री विराटनगर १० का ३९ वर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला […]

इलाम । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ। अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो। किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन्। परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ। इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष […]

बुटवल । पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्नेगरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दोमात्रामा छन् । त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । कुसुम गैरे नाम […]

चतराधाम । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ मेला परिसर प्राचीन हरिद्वार चतराधाममा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । मङ्गलवार बिहान उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । चतराधामलाई सुन्दर, सफा तथा आकर्षक बनाउन र यही चैत्र २७ गतेबाट सुरु हुने बारवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर सरसफाइ कार्यक्रम आव्हान गरिएको नगर […]

काठमाडौं । ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्‍त्रालयले समिति बनाएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेसँगै त्यसलाई कार्यान्वयन गर्नका लागि गृहले समिति बनाएको हो। गृहका सूचना अधिकारी एवं […]

काठमाडौं । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको बताउनु भएको हो । अमेरिकाको […]

सुनसरी । बर्जु गाउँपालिका वडा नं. ४ का आगलागी पिडितका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको पहलमा राहत सामग्री वितरण गरिएको छ । युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ कार्यक्रममा भाग लिन अमेरिका पुग्नु भएको मन्त्री चौधरीको पहलमा नेपाल रेडक्रस सोसाइटीले आगलागी पिडित परिवारलाई राहत सामग्री वितरण गरेको हो […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुखहरुको लागि वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी नामक एक दिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजना र केन्द्रीय कार्यालय इटहरीको सहकार्यमा हरिनगर गाउँपालिका ४ स्थित शिव मन्दिर परिसरमा रहेको सभाहलमा सम्पन्न भएको हो। हरिनगर गाउँपालिकाकी […]

विराटनगर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ। सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर […]

श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि. सं. २०८० साल चैत ५ गते सोमबार, १८ मार्च २०२४, पिङ्गल संवत्सर । फाल्गुन शुक्लपक्षको नवमी तिथि २३ः०३ बजेसम्म उप्रान्त दशमी, नक्षत्र आद्र्रा १८ः२२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः०९ बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, […]