श्री शाके १९४५ विस २०८० चैत्र २० गते मंगलबार इश्वी सन् २०२४ अप्रिल २ तारीख चैत कृष्णपक्ष अष्टमी तिथी पूर्वाषाढा नक्षत्र परिघ योग कौलव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु गोखकालीपूजा शीतलाष्टमी वासेरा॥ मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको परीश्रम अनुरुपको […]
राजविराज । सप्तरीको राजविराज स्थित पुर्वाधार विकास कार्यालयका प्रमुख प्रविण प्रताप अधिकारीमाथि आईतबार कार्यालयमै कुटपिट भएको छ। सीके राउत नेतृत्वको जनमत पार्टीका प्रदेश सांसद महेशप्रसाद यादवले अधिकारीलाई कुटपिट गरेका हुन। प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता एवम् मधेश प्रदेशका निवर्तमान शिक्षा मन्त्रीसमेत रहेका यादवले राजविराज नगरपालिका– १३, पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ […]
धनगढी । सुदूरपश्चिममा सोमबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो। चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए। उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृह […]
राैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठाेक्किँदा एकजनाकाे मृत्यु भएकाे छ। यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन् । आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनकाे […]
फिदिम । पॉचथरका किसान यतिबेला चैते (बर्खे) धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम साता सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ । कोही खेत जोत्न, कोही हिलोआली गर्न, दाँते र फ्याउरी लगाएर हिलो माटो मिलाउन त कोही बिउ काढ्न व्यस्त छन् । […]
दमक । झापाको दमक वडा नं. ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व मन्त्री तथा एमाले नेता रामबहादुर थापा लगायतको टोलीले भ्यू टावर पुगेका थिए । नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो ठडिएको छ […]
झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो। पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही […]
काठमाडौं । संवैधानिक परिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहभागी छन्। आजको बैठकले रिक्त […]