इटहरी । सुनसरीमा नयाँ वर्षकै दिन मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २० वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बराहक्षेत्र नगरपालिका ३ हर्दियास्थित कालाबञ्जर–बाङ्गे भित्री पक्की सडकखण्डमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को ३६ प २५६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकको दाँया साइडमा रहेको नालामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बराहक्षेत्र […]
काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले […]
भक्तपुर । भक्तपुरमा एउटा पुल ठेक्का लागेको दुुई वर्षपछि शिलान्यास गरिएको छ । जिल्लाको सुर्यविनायक नगरपालिका वडा नंं. ४ र ७ लाई जोड्ने महादेव खोलाको पुल निर्माणका लागि २०७८ सालमा टेण्डर भई ठेक्का लागेपनि अहिले शिलान्यास गरिएको हो । १५ मिटर लम्बाई र ११ मिटर चौडाईमा निर्माण हुने पुल निर्माणका लागि भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको […]
काठमाडौं । अमेरिकामा पशुपतिनाथ र बौद्ध बिहार निर्माणका लागि टेक्सासस्थित युलेशमा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सव) सुरु भएको छ। नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र, टेक्सासको आयोजनामा मंगलबारदेखि सुरु महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन्। अध्यात्मिक केन्द्रको प्राङ्गणमा आयोजित महायज्ञ विशेष समारोहमा प्रमुख अतिथि युलेश सिटीकी मेयर लिण्डा मार्टिनसहित थिइन्। उनीसँगै १ […]
काठमाडौं । मरेको भेडाको मासु खाएर जुम्लामा एकै परिवारका ६ जना बिरामी परेका छन् । गुठिचौर गाउँपालिका–४ थामबाडामा जंगली विष खाएर मरेको भेडाको मासु खाँदा स्थानीय विष्णबहादुर अधिकारीको परिवारका सदस्यहरू बिरामी भएका हुन् । बिरामी हुनेमा ४० वर्षिय विष्णबहादुर, उनकी श्रीमती कमलदेवी, छोरा सुर्य, छोरीहरू सुक्ष्मा र सावित्री तथा ज्वाइँ राजेश खत्री छन् । अहिले […]
विराटनगर । कैलालीमा लामो समय देखि फरार रहेका तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धामा फरार रहेका धनगढी उपमहनगरपालिका–३ का जनकसिँह ऐरी र संदिप चौधरी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीले ऐरीलाई १६ हजार र चौधरीलाई २० हजार जरिवाना तोकेको थियो। यस्तै लागुऔषध मुद्धामा १० हजार जरिवाना तोकीएर […]
काठमाडौँ । ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ । धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन । ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनु पर्छ । मुख छोपेरै बस्न सम्भव छैन । त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उनी बताउँछन् । ‘देख्नका लागि मात्रै सुरक्षित छौँ’, उनी भन्छन् […]
काठमाडौं । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो । पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
इटहरी । इटहरी उपमहानगरपालिकाले खोला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । खोला किनारामा रहेका दर्जनौँ संरचनाहरू हटाउँदै उपमहानगरले सफाइ अभियान थालेको थियो । अभियान थालेको १६ दिनमा सात किलोमिटर दुरी भित्रको क्षेत्रलाई सफाचट बनाएको छ । चैत १३ गतेबाट ट्याङ्रा खोलाको सिरान इटहरी २ बाट थालेको अभियान १६ दिन पार गर्दा वडा नम्बर ९ मा […]
काठमाडौँ । इच्छाशक्ति भए जस्तोसुकै अप्ठेरोमा पनि सहज रूपमा काम सफल गर्न सकिने उदाहरण जनक शिक्षा सामग्री केन्द्र बनेको छ। विद्यालय तहको नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनुअगावै जनक शिक्षा केन्द्र ७७ जिल्लामा पाठ्यपुस्तक पुर्याउन सफल भएको छ। नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुर्याउन बाँकी बाँके जिल्लामा पनि बुधबार नेपालगन्ज डिपोबाट पुस्तक वितरण गरिएको केन्द्रका […]