काठमाडौं । बैैंकहरुको ब्याजदरमा घट्दो ट्रेन्ड छ । बैंकहरुको निरन्तर ब्याजदर घट्दा मुद्दती निक्षेपमा पैसा राख्ने निक्षेपकर्ताभन्दा कर्जा लिने ग्राहकलाई धेरै फाइदा भएको देखिएको छ । बैंकहरुले बैशाख महिनाका पनि निक्षेपको ब्याजदर घटाएका छन् । हाल निक्षेपको औसत ब्याजदर ७.०६ प्रतिशत कायम भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटीरहेको छ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ […]
विजयपुर । वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का नाममा नेपालका विभिन्न स्थानमा भएका सम्पत्ति बैङ्कले लिलामी बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ । प्राइम बैङ्कले चैत २८ गते लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेर प्रक्रिया अघि बढाएको हो । बैङ्कले विभिन्न स्थानका घरजग्गा, सवारी साधन तथा कम्पनीहरू लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको छ । बैङ्कले पटक–पटक मौखिक […]
विराटनगर । नयाँ वर्ष शुभारम्भ भएको छ । २०८१ सालमा प्रवेश गरेका छौं । २०८० सालका तितोमैलो, खैलो बैलो सबैलाई आजैदेखि पखालेर नयाँ संकल्प गरौं । अब नयाँ वर्षदेखि नयाँ ढंगले जनताको सरकार, जनपक्षीय सरकार, स्थिर सरकार, औचित्यतासहितको प्रदेश सरकार र समृद्ध प्रदेश, सुशासनमुखी प्रदेशको रुपमा जानका लागि तपाई हाम्रो फेरि सौहाद्रता बढोस् । मेरो […]
काठमाडौं । जातीय भेदभाव कसुरमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीलाई शनिबार साँझ झापाको बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गिरीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गएको चैत २८ गते जाहेरी दिएका थिए । गिरीलाई झापाकै […]
मुगु । मुगुस्थित एनआइसी एसिया बैकको शाखा कार्यालयमा तोडफोड भएको छ। गयराति बैंकको मुल ढोका फोडेर ९ः२१ बजे एकजना व्यक्तिभित्र गएको बैंकको सिसी क्यामारामा देखिएको छ। उक्त व्यक्तिले बैकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैकमा एकजना मात्र सुरक्षाकर्मी भएको र उस्को डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यही मौका […]
ताप्लेजुङ । आठ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १ लाख ६८ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । गत साउन देखि चैत मसान्त सम्ममा सो सङ्ख्यामा दर्शनार्थीले दर्शन गरेका हुन् । चालू आर्थिक वर्षको ९ महिना पूरा हुँदा १ लाख ६८ हजार ४ सय ६८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको जनाइएको छ । सबैभन्दा बढी चैत […]
जनकपुरधाम । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार […]
काठमाडौं । रुपन्देहीको भैरहवामा दुर्घटनामा परि एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरेश बहादुर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द गस्तीमा गएकै बेला […]
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अबस्थामा एक महिलाको शव फेला परेको छ । पहिचान खुल्ल नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव गहुँ खेतमा फेला परेको हो । स्थानीयका अनुसार टाउँकोमा धारिलो हतियार प्रहार गरिएर उनको हत्या गरिएको देखिन्छ । महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको छ । तर प्रहरी […]