०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

समाचार

२३ वटा ‘क्रिस्चियन आईएनजीओ’ नेपालमा सक्रिय, ६ अर्बभन्दा बढी यो वर्ष खर्च गर्दै

काठमाडौं । क्रिस्चियन धर्मसँग आवद्ध २३ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ)ले यो वर्ष नेपालमा कार्यक्रम गर्न बजेट स्वीकृत गराएका छन् । उनीहरूले समाज कल्याण परिषदबाट कार्यक्रम तथा बजेट स्वीकृत गराएका हुन् । प्राप्त विवरण अनुसार, क्रिस्चियन आईएनजीओले यो वर्ष नेपालमा ६ अर्ब ३ करोड ३ लाख ९० हजार रुपैयाँ खर्च गर्ने गरी कार्यक्रमहरु स्वीकृत गराएका छन् […]

हरिनगर। सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा घर भएका रविन्द्र साहको श्रीमती  सितादेवी साह “स्तन क्यान्सर” का कारण अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छिन्। विगत छ महिनादेखि चेकजाँच गराउँदै उपचार गराउँदै आई रहेकी थिइन् तर अहिले आएर अपरेसन गराउनु पर्ने भएको छ। तर उहाँको आर्थिक अवस्था निकै कमजोर भएकोले सहयोगको लागि आग्रह […]

सरकारी निकायमा हुने भ्रष्टाचार र अनियमिततामा प्रमुख हुने सानो तर महत्त्वपूर्ण कुरा थियो दर्ता र चलानी । यहाँ दर्ता र चलानी खाली ठाउँ राखेर, आफ्नो अनुकूलमा दर्ता र चलानी गर्ने कार्य रोक्ने तर्फ खासै कसैको ध्यान पुगेको थिएन । व्यवहारमा भन्दा पनि कागजपत्र मुखी हाम्रो प्रशासनमा भएका यिनै लुप होलहरु नै भ्रष्टाचार र अनियमितताका सहायक […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताले नेतृत्वमा समर्पण र सेवाभावको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। हाल चार पाङ्ग्रे सवारी साधन बिग्रिएपछि उनले आफ्नो काम रोकिनुको साटो मोटरसाइकल चढेर इनरुवा पुग्दै जनताको समस्या समाधानका लागि सक्रियता देखाएका छन्। गाउँपालिकाका चार पाङ्ग्रे सवारी बिग्रिएर प्रयोगविहीन भए पनि जनप्रतिनिधिले आफ्नो कर्तव्यबाट पछि नहट्ने निर्णय गरेका छन्। स्थानीय […]

इनरुवा । राजनीतिक दलसंग आस्था राख्ने तर स्वतन्त्र रूपमा पत्रकारीता गरिरहेका पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ नेपालले सुनसरीमा नयाँ कार्यसमिति चयन भएको को छ । दुहबीका अग्रज पत्रकार अकबर अलिको अध्यक्षतामा हाललाइ १७ जना सदस्यहरू रहनेगरी कार्यसमिति चयन गरिएको हो । सोमबार ईनरुवामा भएको पत्रकारहरूको भेलाले वरिष्ठ उपाध्यक्षमा गणेश कुमार यादव उपाअध्यक्षमा जुगेश्वर कुमार दास […]

गढी। सुनसरी गढी गाउँपालिका वडा न. ६ मा मङ्सिर १६ गते हुन गइरहेको आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने आकांक्षीहरुको चार पक्षिय प्रतिष्पर्धा हुने भएको छ। बिगत लामो समयदेखि स्थानिय नागरिकहरुलाई झुटा आश्वासन बाडी नागरिकको जिवनस्तर उकास्न पहल नगर्ने पुराना दलहरुको रबैया चिर्नको लागि भनेर राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फ बाट चुनाव चिन्ह […]

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छादारले चौधरी ग्रुपले वर्षौदेखि हडपेर फिर्ता गरेको जमिनमा अस्पताल खोल्ने तयारी थालेका छन् । चौधरी समूहले आफ्ना मातापिताको नाममा अस्पताल खोल्ने भन्दै २०५० साल चैत १७ गते सरकारी स्वामित्वको नौ कठ्ठा आठ धुर जग्गा कब्जा गरेको थियो । तत्कालीन दुहबी आदर्श गाविसले लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल खोल्नका […]

विराटनगर । प्राबिधिक तथा व्यवासायिक शिक्षा र तालिम (TVET) को गुणस्तर सुधारका लागी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको नेतृत्वमा TVET Board मार्फत कोशी आइल्याब टिमले सकृयता बढाएको छ । सिटिइभिटी तथा प्रदेश सरकारले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी (Appreticeship) तालिमका लागी अघिल्लो बर्षहरुमा आवेदन नै कम पर्ने गरेको समस्यालाई सम्बोधन गर्न कोशी आईल्याब टिमको सकृयतामा दुहबी […]

काठमाडौं। बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ। घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक […]

विराटनगर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । हिन्दुधर्मालम्वीहरुले पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी […]