धनगढी । सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड सुरु भएको छ। यसअघि मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत भएपछि प्रदेशको राजनीतिले नयाँ मोड लिएको हो। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान नै गरेपछि फेरी एकपटक राजनीतिक माहोल तातेको छ। भोलि (विहिबार) सम्मको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः […]
हरिनगर । दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए । उनका अनुसार घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ […]
विराटनगर । अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुबा आमाका लागि छुट्याउनु पर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । सुनसरीको गढी गाउँपालिका ६ सत्तेरझोडामा ज्येष्ठ नागरिक, गरिब, विपन्न तथा महिलाहरूलाई झुल वितरण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी […]
हरिनगर । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ […]
आज मिति वि.सं.२०८१ वैशाख ०५ गते बुधबार ई.सं.२०२४ अप्रिल १७ नेपाल सम्बत ११४४ चौलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शूल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३७ बजे भयो भने सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । दुई दलले वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने व्यहोरासहितको संकल्प प्रस्ताव प्रदेशसभामा दर्ता गरेका हुन् । वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनैपनि […]
हरिनगर । मलामी आएका ब्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको हो । सोमबार दिउँसो पौने २ बजे “ वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय […]
काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक डिआइजी प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा सिफारिस भएका छन् । साेमबार बसेकाे बढुवा समितिकाे वैठकले उमेशराज जाेशी र भिम ढकाललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हाे । नेपाल प्रहरीका एआइजीद्वय मिरा चाैधरी र सन्दिप भण्डारी यसैसता उमेर हदका कारण अवकासमा जाँदैछन् । साेहि रिक्त स्थानमा राष्ट्रिय प्रहरी […]
काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। […]