०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाचार

चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम हुँदै

दैलेख  । दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये एक सय २० ट्रक जलजले आइपुगेका छन् । दैलेखको भूभागमा रहेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन […]

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो । प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका […]

आज मिति वि.सं.२०८१ वैशाख ०७ गते शुक्रबार ई.सं.२०२४ अप्रिल १९ नेपाल सम्बत ११४४ चौलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल एकादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:३५ बजे भयो भने सूर्यास्त साँझ ०६:३० बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेकाे छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले फेला पारेकाे हाे । शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पोखरीको […]

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको […]

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ।  बैठक  दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए। कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि […]

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा तीनजनाको ज्यान गएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार मोरङको विराटनगरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा को.२६ प ९८५१ नम्बरका मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका–१४ का ४५ वर्षीय उत्तिमलाल यादव रहेका छन् । महानगरको १० नम्बर वडास्थित […]

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ६ गते बिहीबार, १८ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको दशमी तिथि १७ः४५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्लेषा ०८ः०७ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३० बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, […]

विराटनगर । रामनवमीको अवसरमा विराटनगरमा रामनवमीको अवसरमा बिभिन्न धार्मिक संघ संस्थाले निकालेको शोभा यात्रामा मुस्लीम पक्षले अवरोध सृजना गरेपाछी झडपको स्थिती सिर्जन हुन नदिन प्रहरीले आसु ग्यासको प्रयोग गरेको छ । विराटनगर १५ स्थित रानी क्षेत्रका हिन्दू धर्ममा आस्था राख्ने युवाहरुले वृहत मोटरसाईकल सहितको शोभा यात्रा निकाल्ने क्रममा मुस्लिम युवाहरुले बाटो अवरोध गर्न खोजेपछि प्रहरीले […]

चतराधाम । सुनसरीको चतराधाममा जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा कथावाचन गर्न बागेश्वर बाबा आइपुगेका छन् । उनलाई साथै लिएर आउन चतराधामका गुरु सिद्ध बाबा पुगेका थिए । चतराधामको बरपिपल चोकबाट बागेश्वरबाबालाई सशस्त्र प्रहरी बलको बाजागाजासहितको झांकीले स्वागत गरेको थियो । भारतीय गुरुले वैशाख ९ गतेसम्म कथा वाचन गर्ने आयोजकले जनाएको छ । सिद्धबाबाको नाम […]