काठमाडौं । एशियाका तीन मुलुक चीन, भारत र नेपाल तीनैवटाको राजधानी विश्वकै प्रदूषित शहरको शिर्ष ३ मा परेका छन् । एयर क्वालिटी इन्डेक्सका अनुसार आज चीनको राजधानी बेइजिङ सबैभन्दा प्रदूषित शहरको रुपमा मापन गरिएको छ । त्यस्तै, भारतको राजधानी दिल्ली दोस्रो प्रदूषित र नेपालको राजधानी काठमाडौं तेस्रो प्रदूषित रहेको पाइएको छ । प्रदूषित शहरहरुको सूचीको […]
काठमाडौँ । आज मिति २०८१ साल वैशाख १० गते सोमवार तदनुसार अप्रिल २२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको चतुर्दशी तिथि, हस्त नक्षत्र, । हर्षण योग छ । चन्द्र राशि कन्या। यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:२९ सम्म, वैदिक ज्योतिषमा आधारित तपाईंको आजको राशिफल यसप्रकार […]
अर्घाखाँची । अर्घाखाँचीका विभिन्न ठाउँमा हिजो शनिवार भएको आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट भएका छन् । हिजो भएकाे आगलागीले २० वटा घर, २३ वटा गोठ, ११ वटा बाख्रा र छ वटा भैँसी जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो । भूमिकास्थान नगरपालिका वडा नम्बर ३/४ धारापानीमा हिजो भएको […]
अब कोरियाले माग गरेको कामदार कोटाको आधारमा मात्रै ईपीएस कोरियाको भाषा परीक्षाको आवेदन दिन पाउने भएका छन् । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउँथे । नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बरभन्दा बढीले ईपीएसको आवेदन भर्न पाउँदैनन् । अर्थात् १० हजार कामदारको कोटा खुलेमा १० हजारको तेब्बर ३० हजारभन्दा […]
जनकपुरधाम । सिरहामा एक व्यक्तिलाई अपहरण गरी बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका १० थलहाका ईश्वरदेव मुखियालाई अपहरण गरी कुटपिट गरेको आरोपमा मिर्चैया नगरपालिका ३ का सिरिया यादव र उनका छोरा रुपेश यादवलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र […]
आज मिति वि.सं.२०८१ वैशाख ०८ गते शनिबार ई.सं.२०२४ अप्रिल २० नेपाल सम्बत ११४४ चौलाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल द्धादशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, ध्रुव योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३४ बजे भयो भने सूर्यास्त साँझ ०६:३१ बजे हुनेछ मेष राशि (चु, चे, चो, ला, लि, […]
विराटनगर । श्रृंखलाबद्ध रूपमा पूर्वको विभिन्न स्थानमा सहकारी लुटपाट गर्ने गिरोहको समूहलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ । पक्राउ परेका ६ जनालाई अहिले झापा प्रहरीमा राखिएको छ । कोशी प्रदेश […]
वीरगन्ज । वीरगन्जबाट प्रहरीले हुण्डीको ठूलो रकमसहित दुई जना नेपालीलाई पक्राउ गरेको छ। वीरगन्ज-१० आदर्शनगरस्थित रुंगटा मार्केटभित्रबाट शुक्रबार दिउँसो प्रहरीले श्रोत खुल्न नसकेको नेपाली २२ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वमा खटिएको टोलीले रुंगटा मार्केटभित्र रहेको एक आईएमईमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा […]
चतराधाम । नेपालको धर्तीमा अध्यात्मसम्बन्धी अद्भूत कार्य गरेको सम्मान स्वरुप जगदगुरु महायोगी सिद्धबाबालाई ुवर्ल्ड बुक अफ रेकर्डु को तर्फबाट अभिनन्दन गरिएको छ । चतराधाममा आयोजित बाह्रबर्से पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठमा जारी पाँच दिवसीय हनुमद कथा वाचन कार्यक्रममा बिहीबार ुवर्ल्ड बुक अफ रेकर्डु को प्रमाणपत्र जगदगुरु रामानन्दाचार्य पद प्रतिष्ठित स्वामी रामकृष्णाचार्य महाराज ९जगदगुरु […]
कञ्चनपुर । कञ्चनपुर दोधाराचाँदनी नगरपालिका– ७ बाबाथानमा गहुँखेतमा आगलागी हुँदा १० बिघा खेतको गहुँ नष्ट भएको छ । हावाहुरीले रुखको हाँगा विद्युत्को तारमा खस्दा विद्युत् तार चुँडिएर बिहीबार दिउँसो गहुँखेतमा आगलागी भएको हो । दोधाराचाँदनी नगर प्रवक्ता ओम बस्नेतका अनुसार आगलागीबाट १३ स्थानीयको १० बिघा गहुँखेत जलेर नष्ट भएको छ । पाकेको गहुँमा आगलागी हुँदा साढे पाँच लाखबराबरको […]