इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा ५ स्थित रहेको अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरुलाई श्रम शोषण गर्दै आएको खबर बाहिरिएको छ । यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक अंकित अग्रवालले श्रम शोषण गरी पीडित बनाइएको कारण उनीहरु एक महिनादेखी आन्दोलीत समेत बनेका छन् । पेपर मिलका संचालक अंकित अग्रवालले […]
आज मिति वि.सं.२०८१ बैशाख २१ गते शुक्रबार ई.सं.२०२४ मे ०३ नेपाल सम्बत ११४४ चौलागा दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ब्रम्हा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:२२ बजे भयो भने सूर्यास्त साँझ ०६:३८ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
इनरुवा । सुनसरीमा एकपछि अर्को स्थानमा लागु औषध खैरो हिरोईन सहित मानिस पक्राउ पर्ने क्रम जारी रहेको छ । प्रतिबन्धीत लागु औषध खैरो हिरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ ढलान रोडबाटो हुदैं को. ३१ प. ७४०५ नंम्बरको मोटरसाईकलमा […]
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष २ मेमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना […]
आज मिति वि.सं.२०८१ बैशाख २० गते बिहीबार ई.सं.२०२४ मे ०२ नेपाल सम्बत ११४४ चौलागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण नवमी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शक्ल योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:२३ बजे भयो भने सूर्यास्त साँझ ०६:३८ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् । उनले चलाएको मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएका थिए । गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा […]
इनरुवा । आज ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मनाइँदैछ । तर सुनसरी सदरमुकाम इनरुवा नजिकै रहेको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ नरसिंह स्थित अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत बनेका छन् । यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक […]
धनगढी । भारतको पलिया प्रहरीले नेपाली दुव्र्यसनीहरूको सूचि बनाउन थालेको छ। धनगढीसँग सीमाना जोडिएको भारतीय बजार पलियामा नेपाली दुव्र्यसनीहरूको सङ्ख्या बढेपछि प्रहरीले सूचि बनाउन थालेको हो। भारतीय प्रहरीका अधिकारी यादवेंद्र यादवका अनुसार पलिया सहर लागुऔषध सेवनकर्ताहरूको अखडा बन्दै गएको छ। नेपाली सेवनकर्ताहरूको कारण सहर नै बदनाम हुन थालेकाले उनीहरूको सूचि तयार गर्न थालिएको पलिया प्रहरीले […]
काठमाडौँ । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो । रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ । लाइसेन्स रद्द […]
काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका […]