काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस वाग्मती, गण्डकी र […]
आज मिति वि.सं.२०८१ बैशाख २६ गते बुधबार ई.सं.२०२४ मे ०८ नेपाल सम्बत ११४४ चौलागा औंसी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण औंसी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, सौभाग्य योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५:१९ बजे भयो भने सूर्यास्त साँझ ०६:४१ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु […]
काठमाडौँ । आज मिति २०८१ साल वैशाख २५ गते मंगलवार तदनुसार ई. सं. २०२४ मे ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्दशी तिथि, अश्विनी नक्षत्र, । आयुष्मान योग । चन्द्र राशि मेष । यो शुभ योग हो । अभिजित् मुहूर्त : बिहान ११:३४ देखि १२:२७ सम्म, • काठमाण्डौंमा सुर्योदय : बिहान […]
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका-२ का २१ वर्षीय पत्रकार रूपेशकुमार मोचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । मुस्लिम समुदायका युवाहरुले समाचार लेखेको विषयलाई लिएर धम्की दिएको पीडित पत्रकारको आरोप छ । हरिनगर गाउँपालिका-२ रामनगर भुटाहामा मा ०८० चैत २३ गते मुस्लिम समुदायका युवाले धर्मको विरोध गरेको आरोपमा एक जना युवालाई सार्वजनिक रूपमै कुटपिट […]
आज मिति वि.सं.२०८१ बैशाख २४ गते सोमबार ई.सं.२०२४ मे ०६ नेपाल सम्बत ११४४ चौलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण त्रयोदशी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:२० बजे भयो भने सूर्यास्त साँझ ०६:४० बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
काठमाडौँ । आज कोशी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा […]
आज मिति वि.सं.२०८१ बैशाख २३ गते आईतबार ई.सं.२०२४ मे ०५ नेपाल सम्बत ११४४ चौलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धादशी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, वैधृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२१ बजे भयो भने सूर्यास्त साँझ ०६:३९ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
विराटनगर । झापा स्थित दमकमा गोली प्रहारबाट एक जना छात्रा घाइते भएकी छिन्।सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारी घाइते भएकी हुन्। शुक्रबार दिउँसो परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीमाथि गोली प्रहार भएको हो। गोली हानेर ती युवा भागेको प्रहरी स्रोतले बताएको छ। उदयपुर घर भई […]
काठमाडाैं । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ । मे ३ (वैशाख २०) का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी […]