०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

स्वास्थ्य

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

काठमाडौँ । गर्मीमा पानीको कमीका कारण तपाईँको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईँको स्वास्थ्यको लागि चेतावनीको सङ्केत हुनसक्छ । तपाईँको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईँको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प्रभावहरूलाई डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । […]

काठमाडाैँ । बिहान खाली पेटमा फलफूलको जुस पिउनुको सट्टा ताजा फलफूल खानु राम्रो हुन्छ । यसमा फाइबर हुन्छ, जसले चिनीको प्रभाव कम गर्न काम गर्छ। गर्मीमा नरिवल पानी, तरबूज, कागती, कागती पानी पनि सेवन गर्न सक्नुहुन्छ । यदि तपाई बिहान खाली पेटमा जुस पिएर आफ्नो स्वास्थ्यमा सुधार ल्याउन चाहनुहुन्छ भने गल्तिले पनि यस्तो गल्ती नगर्नुहोस्, अन्यथा […]

इनरुवा । सुनसरी दरमुकाम इनरुवा नगरपालिका क्षेत्र भित्रमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । इनरुवा नगरपालिकाले आज सरोकारवालासंगको अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर फागुन २२ गते देखि ३० गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । नगर क्षेत्रमा खोप अभियान सञ्चालनका लागि ९२ […]

हरिनगर । सुनसरीकाे हरिनगर गाउँपालिका ४ स्थित रहेको हरिनगरा माध्यमिक विद्यालय प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लाईफ गार्ड अस्पताल प्रा. लि. को प्राविधिक सहयोग तथा हरिनगर गाउँपालिका वडा नं. ४ सुनसरीको संयुक्त आयोजनामा मिति २०८० पौष २७ गते शुक्रवार बिहान १० : ०० बजे देखि साँझ ५ : ०० सम्म […]

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका – ३ गौतमपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपालको आयोजना हरिनगर ३ नः वडा कार्यालय गौतमपुरको सह-आयोजना र नवप्रतिभा कृषि सहकारी संस्था लि को संयोजकमा एवं मित्रता मेडिकल हल, बिराटनगर (नोवेल हस्पिटल गेट अगाडि) र […]

हरिनगर। सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका – ३ गौतमपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने भएकाे छ । मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपालको आयोजना हरिनगर ३ नः वडा कार्यालय गौतमपुरको सह-आयोजना र नवप्रतिभा कृषि सहकारी संस्था लि को संयोजकमा एवं मित्रता मेडिकल हल, बिराटनगर (नोवेल हस्पिटल गेट अगाडि) र शिवशान्ति […]

काठमाडौँ । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ । ६ महिनादेखि ५९ महिना सम्मका […]

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ की ४० वर्षीया सिता देवी महासेठले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । फोक्सोमा पानी जम्मा र किड्नीको इन्फेक्सनबाट पीडित महासेठलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार महासेठको ५ दिनदेखि भारतको दरभंगास्थित सरकारि अस्पतालमा उपचार भइरहेको थियो। आज काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा रेफर […]