०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

स्थानीय

आफुमाथि लगाएको आरोप निराधार रहेको उपाध्यक्ष चौधरीको भनाई

बर्जु । सुनसरीको सिमावर्ती क्षैत्र बर्जु गाउँपालिकाको उपाध्यक्ष नितु कुमारी चौधरीले आफुमाथि लगाएको आरोप निराधार रहेको बताएकी छिन् । बिहिवार पत्रकार सम्मेलन गर्दै संचार माध्यममा आएको समाचारमा आफु माथि लागाएको आरोपको खण्डन् गर्दै निराधार रहेको बताएकी हुन् । बिना आधार प्रमाणको समाचार सम्प्रेसन गरेर मेरो श्रीमान्को नाम जोडि मलाई बद्नाम गर्ने तथा मेरो अध्यक्ष बिच […]

बर्जु । सुनसरीको बर्जु गाउँपालिका अध्यक्ष जिवक्ष रायले विज्ञप्ती जारी गर्दै भ्रामक र अपूष्ट समाचार प्रति खेद प्रकट गरेको छ । नेपालको संविधानको धारा १७० ले सबैलाई विचार अभिव्यक्तिको स्वतन्त्रता लाई प्रत्याभूत गरेको छ । आफ्नो विचार अभिव्यक्त गरिरहदा कसैको चरित्र हत्या हुने तथा समुदाय विचको सम्बन्धमा खलल पुग्ने विषयमा सचेत रहनु पर्दछ । तर […]

वराहक्षेत्र । आगमि चैत्र २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहन शरण देवचार्य झाडु बोकेर सँगै सरसफाइ गरेका छन् । आज बिहीबार बिहान प्राचीन हरिद्वार चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर […]

इटहरी । पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ । इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो । आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । भवन निर्माण भए सँगै अत्याधुनिक […]

भाण्टावारी । कोशी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुशाहा कि एक युवतीको विवाहको अन्तिम तयारी चलिरहँदा अर्नाको आक्रमणमा परी ज्यान गएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षको संरक्षित क्षेत्रबाट बस्तीमा पसेको अर्नाको आक्रमणबाट स्थानीय २०÷२२ वर्षकी रञ्जुकुमारी मुखियाको अर्नाको आक्रमणमा परी ज्यान गएको हो । शनिबारका दिन अन्दाजी २÷३ बजे दिउँसोको समयमा कोशी टप्पुको संरक्षित […]

बर्जु । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ ले वडाका विपन्न परिवारका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडाले विपन्न परिवारका बिद्यार्थीहरु अध्यनरत रहेको सामुदायिक बिद्यालयमा गएर जाडोमा लगाउने स्विटर वितरण गरेको हो । वडाध्यक्ष दिलबहादुर गुरुङ्गले वडामा रहेका श्री लक्ष्मी आधारभूत विद्यालय बर्जु, बुग्डहरी र श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत रहेको विपन्न परिवारका […]

हरिनगर । जाडोको मौसम । चिसो पानीसँगै गोबर र सनपाटको सण्ठी अनि केही पराल । सडक र घरको वरिपरि लहरै राखिएको गोबरले छोपेको दाउरा साथै केही दाउराको कुन्यु । यो दैनिकी नै हो जीवनस्तर कम भएका ग्रामीण क्षेत्रका स्थानीयको । गोबर सामान्यतया मलखादका लागि प्रयोग गर्ने गरिन्छ तर, सुनसरी हरिनगरका केही बस्तीमा जैविक इन्धनको रूपमा प्रयोग […]

हरिनगर । सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बीचमै अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई इटहरी उपमहानगरपालिकाले कालोसूचीमा राख्न स्पष्टीकरण सोधेको छ । इटहरीका विभिन्न १४ वटा योजना अन्तर्गत निर्माणको कामलाई अलपत्र पार्ने ६ कम्पनी छन् । त्यसमध्ये धेरै योजनाहरू जिम्मा लिने तर काम नगर्ने कम्पनी गिरी कन्स्ट्रक्सन प्रा.लि. हात्तीवन हो । यो कम्पनीले विभिन्न ५ वटा […]

बर्जु। हिन्दू स्वयंसेवक संघ नेपाल, बर्जु, सुनसरीले बर्जु गाउँपालिका वडा नं. – ५, सितागञ्ज स्थित रहेको श्री सार्वजनिक राष्टिय अधारभुत विद्यालयमा अध्यनरत बिपन्न परिवारका ५० जना बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको छ । बिराटनगर निवासी उध्योगि व्यवसाई तथा समाजसेवी देवेनरा मुन्दडाको सौजन्य तथा हिन्दू स्वयंसेवक संघ नेपालको सहकार्यमा न्यानो लुगा बितरण गरिएको हो । समाजलाई […]

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षति आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यलय सुनसरीको सहकार्यमा कार्यक्रम भएको उहाँले बताउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारीका क्रममा हुने समस्या, अपनाउनुपर्ने […]