बर्जु । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत ठेक्का लगाएको एउटा पुल ठेक्का लागेको सात वर्ष पछी निर्माण हुने भनिएको ठाउँ भन्दा ४ किलोमिटर पर भेटिएको छ । सुनसरीको बर्जु गाउँपालिकामा ६ करोड १८ लाख रुपिँयाको लागतमा शंकरमाली किरातेश्वर जे।भी। कोटेश्वर काठमाण्डौंसँग २०७४ भदौ १९ गते पुल निर्माण सम्झौता भएको […]
विराटनगर । मोरङमा बोक्सी भन्दै एक जना महिलालाई कुटपिट एवं मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका-७ की पारो माझी छन्। उनले छिमेकी समेत रहेकी महिलालाई बिहीबार यातना दिएर अमानवीय व्यवहार गरेको पाइएको हो। घटना बिहीबार दिउँसो साढे २ […]
बिराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकबाट अरूलाई मनपरी उपशब्द प्रयोग गरी गालीगलौज गर्ने तर, ‘आफू अनुकूलको विचार व्यक्त नगर्नेहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएको र ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको घट्नाप्रति आपत्ति जनाउँदै धरानका ९ वटा राजनीतिक दलहरूले आज बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सचेत गराएका छन् । ‘पछिल्लो समय सामाजिक […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आजबाट लोकसेवा तयारी कक्षा सुरु गरेको छ । इनरुवा १ स्थित भगवति स्कुलमा इनरुवा नगरपालिकाको आयोजनामा लोकसेवा आयोगबाट लिने नायव सुब्बा वा सो सरहको प्रथम तथा द्धतिय पत्रको तयारी कक्षाका लागि कक्षा सुरु गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । लोक सेवा तयारी कक्षामा सहभागीको ५० […]
इनरुवा । सुनसरी देवानगन्ज गाउँपालिका–४ का अग्नी पीडित परिवारलाई नेपाली काङग्रेस सुनसरीले बिहिबार राहत वितरण गरिएको छ । आगलागीबाट पीडित भएका स्थानीय कालादेबी पालको परिवारलाई राहत वितरण गरिएको हो । नेपाली काङग्रेसका केन्द्रीय सदस्य राजिब कोइराला सहितको टोलीले पीडित परिवारलाई राहत वितरण गरिएको हो । पीडित परिवारलाई त्रिपाल, भुजा, तेल, नुन, चामल सहितको खाद्यन्न सामग्री […]
इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ४ बाट अहिलेसम्मकै ठुलो परिमाण बरामद गरेको नेपाली नक्कली नोटसँग गाँजा कारोबार गर्नेको कनेक्सन रहेको आशंकामा प्रहरीले छानबिन थालेको छ । सुनसरी जिल्लामा एक हप्ताको समय भित्र विभिन्न स्थानबाट ठुलो परिणाममा गाँजासहित मानिस पक्राउ पर्नु र इनरुवाबाट एक साथ ठुलो परिणाममा नक्कली नोट पक्राउ परेको घटनाले […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले सरस्वती पुजाका दिन अनिवार्य रुपमा ड्रेस लगाएर विद्यालयमा आउनका लागि निर्देशन जारी गरेको छ । आज इनरुवा नगरपालिकाले एक सूचना जारी गर्दै सरस्वती पुजा मनाउनका लागि विद्यालयमा आउने विद्यार्थी बालबालिकालाई अनिवार्य रुपमा विद्यालयको पोशाक लगाउनका लागि आदेश गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । चाडपर्व […]
इनरुवा । सुनसरीको दुहबी नगरपालिका–८ का ३ सय ६६ जनालाई निस्सा वितरण गरिएको छ । भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एक कार्यक्रमका बीच नाप नक्साको निस्सा बितरण गरिएको दुहबी ८ का अध्यक्ष तारिकचन्द सरदारले बताउनु भयो । दुहबी–८ मा रहेका अव्यवस्थित बसोबासी ३७ जना, भुमिहिन दलित १३५ जना र भुमिहिन सुकुम्बासी १९४ जना […]
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् । मङ्गलवार नेकपा माओवादी केन्द्रका पदाधिकारीसँग एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन् । जनयुद्ध दिवसको अवसरमा तत्काल लागु […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले शिव मन्दिर निर्माणका लागि ५० लाख रुपैया दिने भएको छ । इनरुवा १ मा रहेको बालेश्वर शिव मन्दिर निर्माणका लागि ५० लाख रुपैया प्रदान गर्ने गरि बजेट बिनियोजन भएको छ । केदार भण्डारी इनरुवा नगरपालिकाको प्रमुखको रुपमा निर्वाचित भएर आएपछि इनरुवा १ मा निर्माणाधिन अवस्थामा रहेको बालेश्वर […]