देवानगञ्ज । भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि म उपर अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै सुनसरीको देवनागञ्ज गाउँपालिका ३ का ५५ वर्षिय शिवनारायण मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज स्थित रहेको नयाँ हटिया (कप्तानगञ्ज बजार) मा भएको पसलहरुको अनुगमन गर्दै पालिकाले अनुगमनलाई निरन्तरता दिएको हो । मंगलवार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको मुटुको रुपमा मानिएको देवानगञ्ज बजारको पालिका अध्यक्ष बेचनप्रसाद मेहताको निर्देशनमा अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा दर रेटमा एकरुपता नभएको र म्याद गुज्रेको समान फेला परेको छ । चाँडपर्व नजिकिएसँगै बजार […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्रदेवानगञ्ज गाउँपालिकाले भोलि शुक्रवार नेपालको तराई क्षेत्रमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व जितियाको अवसरमा स्थानिय बिदा दिएको छ । मिथिला क्षेत्रका महिलाहरुले बिशेषगरी विवाहित हिन्दु नारीहरुले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म निहार ब्रत बसी मनाउने जितिया पावैन (पर्व) मा स्थानिय बिदा […]
नेपाल प्राकृतिक,साँस्कृतिक दृष्टिकोणबाट मात्र नभई नेपालको प्रारम्भिक शासकिय व्यवस्था गोपालवंश देखि नेपालको संविधान २०७२ सम्म आउदा कानुन र कानुनी अभ्यास नेपाली जनताको चाहना, आवश्यकता र विश्वव्यापिकरण प्रभावसमेतले ठुलो भुमिका राखेको मानिन्छ। परम्परागतरुपमा पनि हाम्रो समाजमा कानुनी राय,परामर्श दाताको ठुलो स्थान रहेदै आए पनि संधीयता संगै संविधानले ३ तहको सरकार सृजना गरी संधीय सरकारको रुपमा नेपाल […]
देवानगञ्ज । मुल, प्रमाणित, उन्नत बिउ प्रदर्शन प्लटमा भन्ने नारा सहित कृषी ज्ञान केन्द्र सुनसरीको आयोजना र JICA Technical Cooperation Project को प्राविधिक सहयोगमा देवानगञ्जमा कृषक दिवस सम्पन्न भएको छ। दिवसको अवसरमा बीउ उत्पादन, आपुर्ती तथा गुणस्तरीय नियंत्रण प्रणाली सुदृढीकरण परियोजना, झुमका, सुनसरीको (तरिका प्रदर्शन कार्यक्र) गरी सम्पन्न भएको हो । देवानगञ्ज गाउँपालिका – २, […]
हरिनगर । नक्कली भारतीय नोटसहित सुनसरीका एक युवा शनिबार मोरङ विराटनगर महानगरपालिका–६ बाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी रहेका छन् । भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी पैसा तिर्ने क्रममा उनले दिएको भारतीय नोट नक्कली भएको शङ्का लागेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय […]
हरिनगर । आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म खासगरी नेपालको तराईमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व ‘जितिया’ पुर्व राष्ट्र सेविका नेपाल इनरुवा नगरपालिका कार्यसमितिले शनिबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थित सत्यनारायण मन्दिरको प्रङ्गणमा “जितिया पर्व उत्सव” एक कार्यक्रमको आयोजना गरि हर्सो उल्लासका साथ मनाई सम्पन्न भएको छ । सुनसरीकाे प्रमुख जिल्ला अधिकारी हुमकला […]
हरिनगर । सुनसरीको वराहक्षेत्र नगरपालिकाले भोलि शुक्रवार आदिवासी जनजाति उराँव जातिको महान् पर्व करम पूजा कर्माधर्मा को अवसरमा स्थानिय बिदा दिएको छ । नगरपालिकाको वडा नं ६,८,९,१० र ११ मा उराँव जातिहरूको बसोबास रहेको र उक्त जातिको महान् पर्व करम पूजा कर्माधर्मा को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै स्थानिय बिदा दिने निर्णय गरेको नगरपालिका निमित्त […]