०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

शिक्षा

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न तीनै तह लाग्नुपर्छः सांसद भगबती चौधरी

देवानगञ्ज । बालबालिका देशको कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने सांसद भगबती चौधरीले बताएकी छन् । सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारले विशेष जोड दिनुपर्ने बताउँदै चौधरीले विद्यालयको पूर्वाधार, शिक्षकहरुको गुणस्तर राम्रो भए विद्यार्थीहरुले पढ्न सक्ने पनि बताइन् । गृहजिल्ला सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिका वडा […]

हरिनगर । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् । सरकारले शिक्षक र कर्मचारीहरूको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो पेसागत माग पूरा गराउन पहिलो चरणको कार्यक्रम अन्तर्गत स्थानीय सरकारको कार्यालयमा शिक्षकहरूले धर्ना दिएका हुन् । सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरू […]

देवानगञ्ज । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल मधेश प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा शिक्षा कार्यशाला हुने भएको छ । असार ३० गते शनिबार वीरगन्जमा कार्याशाला हुने परिषद्का कोशी र मधेष प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए । कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने छन् । […]

बिराटनगर । हेरिटेज इन्टरनेशनल स्कूलमा, हामी विश्वास गर्छौं कि शैक्षिक विकाससँगै विद्यार्थीको समग्र व्यक्तित्व विकास पनि अति आवश्यक छ र विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यको विकासमा योगले महत्त्वपूर्ण भूमिका खेल्छ जसले अन्ततः विद्यार्थीलाई आफ्नो व्यक्तित्व विकास गर्न मद्दत गर्नेछ। जगत भरी योगाभ्यासका प्रमुख समर्थकहरूले योगको महत्त्वलाई चर्चा गर्ने अन्तर्राष्ट्रिय योग दिवसको आयोजनामा हेरिटेज इन्टरनेशनल स्कुल, […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अहिले अध्यक्ष सँग बिद्यार्थी कार्यक्रम चलाइरहेको छ। पालिका भित्र रहेको माध्यमिक विद्यालयहरूमा देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नमो मिडिया ग्रुप एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहकार्यमा संचालन भईरहेको कार्यक्रम निकै प्रभावकारी देखिएको छ। कार्यक्रममा स्वयं पालिका अध्यक्ष बेचनप्रसाद मेहता उपस्थित हुनेगरेकोले बिद्यार्थीहरु उत्साहित हुँदै आफ्ना कुराहरु राख्ने गरेको पाइएको […]

देवानगञ्ज । शिक्षक महासंघ नेपालअन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा नयाँ कार्यसमिति गठन भएको छ। बर्जुमा शिक्षक महासंघ नेपालको ७७ वटा जिल्लामध्ये पहिलो भन्ने सर्वसहमत रूपमा गठन भएको हो। विजय चौधरीको अध्यक्षमा गठन भएको उक्त समितिमा जम्मा २३ जना सदस्य रहेका छन्। तात्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियन को रूपान्तरित साझ संस्थाको […]

बिराटनगर। ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्रा भोली विहान ८ बजे विराटनगरमा हुने भएको छ । कोशी प्रदेशको विर्तामोड र दमक पछाडी गे्रस इन्टरनेशनल एजुकेशनले आफ्नो शैक्षिक यात्रा भोली विहान ८ बजे वरगाछि स्थित इन्द्रेणी पाटि प्यालेसमा गर्ने भएको हो । विदेश अध्ययनमा जान चाहने विर्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पुर्व जानकारी दिने उदेश्यले गे्रसले […]

देवानगञ्ज । विराटनगर ९ मा अवस्थित इडेनवर्ग कलेजले नयाँ भर्ना भएका ४ सय २० जना विद्यार्थीहरुको स्वागत तथा ब्याचलर अन्तिम बर्षका १ सय ५० भन्दा बढि विद्यार्थीहरुको विदाई गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर स्वागत तथा विदाई गरेको हो । विदाई कार्यक्रममा अध्यक्ष बिष्णु दाहाल , क्याम्पस प्रमुख डि.के शाह, सचालक जे.बी […]