०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

शिक्षा

शिक्षा क्षेत्रको समग्र सुधारका लागि विराटनगरमा विद्यार्थीहरुको दबाब यात्रा

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले विराटनगरमा विद्यार्थी दबाब यात्रा निकालेको छ । परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विद्यार्थी दबाब यात्रा निकालेको हो । दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्रको भविष्य सुन्दर हुने आशा जगाएको परिषद्की कोशी प्रदेश सह–सचिव मुन बिष्टले बताइन् । उनले नैतिक शिक्षा […]

बर्जु । सुनसरीको बर्जु गाउँपालिकाले कोरोना भाइरस महामारीको समयमा शिक्षामा भएको ‘ग्याप’ कम गर्न आपुरण र द्रुत सिकाइ योजना थालेको छ । बर्जुका सामुदायिक विद्यालयका आधारभूत तह तथा माध्यमिक तहका शिक्षकको लागि दुई दिने आपुरण तथा द्रुत सिकाइ योजना बिहीबारबाट थालिएको हो । कोरोना महामारीका बेलामा पढाइमा आएको अन्तर कम गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रम […]

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० स्थित रहेको श्री नारायण आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा समाजिक अभियन्ता अभिषेक गिरि सर्वसम्मत चयन भएका छन् । पछिल्लो समय बिभिन्न अभियानमा लागेर समाज सेवामा सक्रिय रहेका गिरि बिहीबार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् । धेरै दिन देखि व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा गिरीको प्रवेश […]

बिराटनगर । समाजसेवी अभिषेक गिरीले सुरु गरेको विद्यालय सुधार अभियान अन्तर्गत बिराटनगर स्थित एक मदरसा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् । विराटनगर-८ अशोकचोक स्थित रहेको मदरसातालिमुल कुरान मदरसा पुगेर युवा नेता तथा समाजसेवी अभिषेक गिरीले भौतिक तथा शैक्षिक अवस्थाको बारेमा मदरसा प्रसाशन सँग जानकारी लिएका हुन्। भौतिक अवस्था निकै कमजोर देखिएको उक्त मदरसालाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा स्थित रहेको श्री हरिनगरा मा. वि. तथा हरिनगरा बहुमुखी कलेजको संयुक्त आयोजनामा “शैक्षिक समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । २०८९ सालमा स्थापना भएको हरिनगरा बहुमुखी कलेजको शैक्षिक अवस्था तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रममा शैक्षिक क्षेत्रमा देखिएका समस्या उपर शिक्षाविद्व तथा सरोकारवालाले प्रकाश […]

हरिनगर । सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न सकेन । सहकारी मोडलमा सञ्चालित कलेजले विएसी एजीका विद्यार्थी पाउन छाडेको हो । विश्वविद्यालयले एक पटक मात्र प्रवेश परीक्षा लिने र अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्दा समस्या बढ्दै गएको छ । कृषि तथा वन विज्ञान […]

बिराटनगर । लगातार तिन दिन देखि UCMS भैरवाहाका विधर्थीहरु प्रिन्सिपल लाई मेडिकल कलेज भित्रै कैद गरी बिभिन्न माग राखी आन्दोलनमा छन्। UCMS मिति २०८० असोज २४ गते बुधवार सुचना जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुलाई वार्तामा आउन अह्वान गरेपनि बिधार्थीहरुले प्रिन्सिपललाई कैद मुक्त नगरी आन्दोलनलाई जारी राखेको छ। यता बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिएको आन्दोलन गरिरहेकै […]

हरिनगर । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाई रहेका छन् । सोही अवसरमा सुनसरीको हरिनगर गाउँपालिका वडा नं. – ३ गौतमपुर स्थिति रहेको श्री जनता माध्यमिक विद्यालयले भव्य कार्यक्रमको आयोजना गरी हर्सो उल्लासका साथ बालदिवस मनाएका छन् […]

देवानगञ्ज । नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । संसदमा पेश गरिएको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गर्ने घोषणा गरेको हो । […]

देवानगञ्ज । सुनसरीको बर्जु गाउँपालिकामा नेपाल शिक्षक महासंघ बर्जुले शिक्षा क्षेत्रमा भएको बिभिन्न समस्याको बारेमा जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाएको छ । बर्जु गाउँपालिकाका अध्यक्ष जिबछ कुमार राय विभिन्न गोष्ठी तथा सामाजिक सञ्जाल मार्फत गाउँपालिकालेशै क्षिक क्षेत्रको सर्वाङ्गीण विकासको लक्ष्य राखेको अभिव्यक्ति प्रति नेपाल शिक्षक महासंघ बर्जु तथा पेशागत शैक्षिक संस्थाहरुले एक्यबद्दता जनाउँदै उक्त लक्ष्यलाई […]