सनातन जगतका अनेक ग्रन्थहरूमा भगवान् श्रीरामको सम्पूर्ण जीवन वृत्तान्त भेटिन्छ । रामायणहरू पनि अनेक छन् । अनेक पुराण श्रीरामको आख्यान, उपाख्यान र कथाहरूले भरिएको छ । नेपालका आदिकवि भानुभक्तले संस्कृत रामायणको खस भाषामा अनुवाद गरेका छन् । श्रीराम एक लोकप्रिय आराध्य देवताको रूपमा प्रतिष्ठित छन् । रामायण पाठ हिन्दु धर्मावलम्बीहरू श्रद्धापूर्वक गर्दछन् । श्रीमद्भागवत महापुराणमा […]
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वी नेपालको जङ्गली क्षेत्रमा सात दिने हात्तीमैत्री पदयात्रा सम्पन्न गरेका छन् । यो पदयात्रा विविध कारणले महत्त्वपूर्ण, चर्चित र अलिकति विवादास्पद समेत बनेको छ । त्यसो त, समाजमा एक थरी समूह पुरातन कालदेखि नै विरोध र विवादका लागि तयार छ । जसले जे गरे पनि वा नगरे पनि त्यस समूहको […]
‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए । बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।।’ (भूपि शेरचन) २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानियाँ राणाशासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते हामीले प्रजातन्त्र दिवस मनाउँछौँ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरूकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ आएको […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन्। ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले […]