०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

राजनीति

महासमिति सदस्यसंग अन्तक्रिया कार्यक्रम सम्पन्न

इनरुवा । नेपाली काङग्रेस सुनसरीले पार्टीबाट महासमिति सदस्य भएका पदाधिकारीसंग अन्तक्रिया कार्यक्रम गरेको छ । इनरुवा २ स्थित पार्टी कार्यालयमा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रबाट चयन भएका महासमिति पदाधिकारीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको पार्टीका जिल्ला सचिव माधन घिसिङ्गले जानकारी दिनुभयो । नेपाली काङग्रेसको फागुन ७ गते हुने निति अधिवेसनलाई लक्षित गरेर सुनसरीका महाधिवेसन प्रतिनीधिसंग छलफल […]

बर्जु । सुनसरीको सिमावर्ती क्षैत्र बर्जु गाउँपालिकाको उपाध्यक्ष नितु कुमारी चौधरीले आफुमाथि लगाएको आरोप निराधार रहेको बताएकी छिन् । बिहिवार पत्रकार सम्मेलन गर्दै संचार माध्यममा आएको समाचारमा आफु माथि लागाएको आरोपको खण्डन् गर्दै निराधार रहेको बताएकी हुन् । बिना आधार प्रमाणको समाचार सम्प्रेसन गरेर मेरो श्रीमान्को नाम जोडि मलाई बद्नाम गर्ने तथा मेरो अध्यक्ष बिच […]

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्। सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन्। ‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन […]

काठमाडौं । नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुई जना नेता खटाउने भएको छ। नवौं जिल्ला अधिवेशनमा विवाद सिर्जना भएर अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो देखाएका थिए। उनले अध्यक्ष मण्डलसहित ८ जना नेतालाई काठमाडौं बोलाएका थिए। आइतबार राति १ बजेसम्म अध्यक्ष ओली निवास […]

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन बुधबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले काम गर्न नसकेको बताए। उनले एमाले सरकारमा जान हतार भने नगर्ने बताएका छन्। ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताएका ओलीले गठबन्धनका कारण अहिले देशमा […]

धरान । बिपी प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन राज भण्डारीले भने, ‘मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालो मोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।’ पक्राउ पर्नेहरूमा मोहन वैद्य […]

ताप्लेजुङ ।  पाथीभरा मन्दिरमा केवलकार निर्माण नगर्न भन्दै सदरमुकाम फुङलिङमा सोमबार विरोध प्रदर्शन भएको छ । मुन्धुमी आस्थाको पवित्र स्थल भएकाले केवलकार निर्माण बिरुद्ध केवलकार खारेजी समिति बनाएर स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरु प्रकृति माँस्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आइएलओ १६९ पालना गर्नुपर्ने लगायतका माग सहित सडकमा निस्किएका हुन् । काफ्लेपाटीदेखि […]

सिके राउत नेतृत्वको जनमत पाटीले सरकारलाई दिएको समर्थन फिर्ता लिने देखिएको छ । जनमत बाहिरिने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने कोसिस गरिरहेका छन् । प्रचण्डलाई सरकार ढल्ने हो कि भन्ने डर भएको छ । यद्यपि, रास्वपाका सभापति रवि लामिछाने काण्डैकाण्डले घेरिएका व्यक्ति हुन् । कहिले यो काण्ड त कहिले […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा  बताएका छन्। प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ। यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उनले कर्णाली स्वास्थ्य विज्ञान […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  (प्रचण्ड)ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य बीमा […]