काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको हो । यस जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने […]
काठमाडौं । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा यही सेप्टेम्बर १६ र १७ तारिखमा हुन लागेको उक्त सम्मेलनमा विश्वभरबाट १ सय ५० जना भन्दा वढी ओलम्पियनहरु सहभागी हुदैछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले […]
विराटनगर । नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी अभिषेक गिरीले खेलाडीहरुलाई खेलकुदको सामाग्री वितरण गरेका छन् । विराटनगरको सहिद रंगशालमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीहरुलाई गिरीले खेलकुदका सामाग्री वितरण गरेका हुन् । समाजसेवी गिरीले खेलाडीहरुलाई फुटबल र जर्सीहरु वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा राज्यले लगानी गर्न नसक्दा खेल क्षेत्र पछि […]
हरिनगर । सुनसरीको दुहबी ७ भलुवा खेलमैदानमा संचालन हुने नवौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । भोली बिहिवारबाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब कुमार बिश्वासले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । प्रतियोगितामा भारतीय फुटबल क्लब युनाईटेड खर्साङ फुटबल क्लब भारत […]