इनरुवा । नेपाली काङग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले सोमबार कोसी गाउँपालिकामा भएको आगलागी पीडितको अवस्थाको बिषयमा निरीक्षण गर्नुभएको छ । आइतबार कोसी –३ नहर चौकमा आगलागीमा परेर ठुलो धनजनको क्षति भएको बिषयमा केन्द्रिय सदस्य कोइरालाले निरीक्षण गर्नुभएको हो । आगलागीमा भएको धनजनको क्षति, आगलागीको कसरी भएको हो, आगलागी भएपछि पीडित परिवारको अवस्था, घाईते भएका चौपयाको […]
हरिनगर । सुनसरीका हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले भारतको सिमा सँग जोडिएका सिमाबासीहरुको जीवन स्तर दयनीय रहेकाले उनीहरुको जीवन स्तर उकास्नका लागि पालिका सुरक्षा निकाय सँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत क्षमता अभिबृद्धि तालिम (केशकर्तक) को उदघाटन समारोहमा हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले सो कुरा बताउनु भएको […]
इटहरी। सामुदायक विध्यालय व्यवस्थापन समिति महासंघ नेपालकाे १० औं स्थापना दिवसकाे अव्सरमा “हामी सुधार्छाै हाम्राे विध्यालय” राष्ट्रिय अभियान अन्तरगत सामुदायिक विध्यालयमा गुणस्तरीय शिक्षाकाे लागि विध्यालय व्यवस्थापन समितिकाे भुमिका विषायक अन्तरक्रिया कार्यक्रम समपन्न भएकाे छ । सुनसरीको इटहरी नगरपालिका वडा न-१ स्थित रहेको राष्ट्रीय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष रूद्व बहादुर बस्नेत, कार्यक्रमका […]
इनरुवा । सुनसरीको कोशी गाउँपालिका ३ जमुवा नहर चौकमा भिषण आगलागी भएको छ । भिषण आगलागी हुँदा १० परिवारका १९ वटा घर जलेर नष्ट भएको छ । उक्त आगलागिमा करिब ८० लाख रुपियाँ बराबरको घर, मोटरसाईकल, सिटि रिक्सा, धान, चामल, गरगहना र चौपया क्षती भएको पीडितहरुले बताएका छन् । स्थानीय प्रत्यक्षदर्शी मोहमद मियाँका अनुसार आइतबार […]
सुनसरी । आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा ३० लाख धार्मिक पर्यटकलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको छ । बुधबार मूल आयोजक समितिद्वारा चतराधामस्थित सचिवालयको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समितिले न्युनत्तम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्रने अनुमानसहित तयारी थालिएको जानकारी गराएको हो […]
हरिनगर । हात्ति छिर्यो पुच्छर अड्कियो उखानसँग मिल्दो हरिनगरा देखि रामनगर भुटाहा जोड्ने पुलको अवस्था भएको छ । हुलाकी राजमार्ग अन्तर्गत रामनगर भुटाहा हरिनगर सडकखण्डमा पर्ने मर्या खोलाको पुल बनेपनि ठेकेदारको लापरवाहीका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत हरिनगर र रामनगर भुटाहा सडक खण्डमा पर्ने सो पुलको काम समयमा […]
हरिनगर । कोशी प्रदेश अन्तर्गत सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ मा अवस्थीत आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हरिनगरले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । हरिनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष देवनारायण मेहता प्रमुख अतिथि रहेको उत्त कार्यक्रममा संस्थाकी सदस्य सुसिला देवी झा सभा […]
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ बलहामा रहेका १ सय जना जेष्ठ नागरिकलाई बिहिबार जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । इनरुवा नगरपालिकाले पहिलो पटक इनरुवा ५ मा रहेका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेलले जानकारी दिनुभयो । इनरुवा ५ मा ६ सय जेष्ठ नागरिक रहेकोमा १ सयलाई […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले खोप केन्द्रको अनुगमन गर्नुभएको छ । नगरपालिकाले नगर क्षेत्र भित्रका ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको दादुरा–रुवेला खोप केन्द्रको अनुगमन गर्नुभएको हो । इनरुवा ५ स्थित सुर्य किरण एकेडमीमा रहेको खोप केन्द्रमा गएर नगर प्रमुख भण्डारीले अनुगमन गर्नुभएको इनरुवा […]
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्नका लागि आग्रह गर्नुभएको छ । इनरुवा नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भएको एक दिने सुनसरी जिल्लाका न्यायिक समितिमा भएकासंगको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जनताको सेवा र विकास गर्नका लागि […]