०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

राजनीति

सिटौलालाई जिताउन अभिषेक गिरीले गरे खुलेरै समर्थन

बिराटनगर । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कठिन परिस्थितिका बावजूद राष्ट्रियसभा सदस्य निर्वाचनमा बाजी मारेका छन् । सत्तारूढ गठबन्धनकै महिला उम्मेदवार पराजित हुने कठिन परिस्थितिबीच सिटौला निर्वाचित हुनुलाई धेरै आश्चर्यका साथ कतिपयले हेरी रहेका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले राप्रपााका उद्धव पौडेललाई हराए जित हांसिल गर्न निकै कठिन थिए । नेकपा एमालेसँग सहकार्य गरेर […]

विराटनर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको अभियोगमा पक्राउ परेका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन्। लामिछानेलाई खोया प्रहार गरेको अभियोग पुष्टि हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार उनलाई साधारण तारेखमा छाडेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए। ‘रवि लामिछानेलाई नियतवश खोया प्रहार गरेको पुष्टि हुन सकेन। आज (मंगलबार) रानाभाट […]

बिराटनगर । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको प्रतिनिधि मण्डलले मङ्गलवार कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ज्ञापन-पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्रीले प्रदेश निर्माणमा सबै पक्षसँग सँगै हिँड्ने वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । उनले आफू किरात भूमिमै जन्मिएको र किरात सभ्यताप्रति सम्मान गर्ने व्यक्ति भएको बताउँदै आफूलाई पहिचान विरोधीको […]

काठमाडौं । ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् । ‘गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ […]

ईनरुवा । कोशी प्रदेश सरकारले ल्याएको बिभेदकारी निजामती सेवा ऐनको बिषयमा सुनसरीको इनरुवामा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका सयौ सरोकारबालाहरुको सहभागीतामा भएको अन्तरकृया कार्यक्रममा वक्ताहरुले विभेद विरुद्ध सर्घष गर्नुपर्नेमा जोड दिएका छन् । सनिबार नेपाल निर्माण व्यवसाय संघ इनरुवा २ सभाहलमा समपन्न भएको कार्यक्रमबाट आरक्षण कोटाका जसंख्याका आधारमा ग्यारेण्टी सहित ऐन संसोधन […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बुधबार पनि बस्दै छ। बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको छ। त्यसमा पार्टीका केन्द्रीय सदस्य र सांसदहरूले आफ्नो राय राख्नेछन्। त्यसपछि नीति, विचारबारे विमर्श हुने बताएको छ। […]

हरिनगर । नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नामा हिंसात्मक गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले आपत्ति जनाएको हो। कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् । एमाले कार्यकर्ता सवार सवारी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ । सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए । पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा […]

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्। सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्। ‘देश टाट पल्टिँदा नेता टाट नपल्टिने भन्ने […]

विराटनगर । एमालेका सात सय बढी स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन्। मंसिर १ गतेबाट नेकपा ९एमाले० सम्बद्ध मजदुर संगठन, नेपाल ट्रेड युनियन महासंघ जिफन्टको एक सय जनाको टोली खटिएका थिए। प्रदेश र जनसंगठन गरी अहिले सात सय हाराहारी स्वयंसेवक पुगेको र उनीहरूले भूकम्पबाट भत्किएका संरचना सफा गर्ने काम गरिरहेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी […]