०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

महासमिति सदस्यसंग अन्तक्रिया कार्यक्रम सम्पन्न

Logo
अजित झा प्रकाशित सोमबार, माघ २९, २०८०

तस्विर : फाईल

इनरुवा । नेपाली काङग्रेस सुनसरीले पार्टीबाट महासमिति सदस्य भएका पदाधिकारीसंग अन्तक्रिया कार्यक्रम गरेको छ ।

इनरुवा २ स्थित पार्टी कार्यालयमा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रबाट चयन भएका महासमिति पदाधिकारीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको पार्टीका जिल्ला सचिव माधन घिसिङ्गले जानकारी दिनुभयो ।

नेपाली काङग्रेसको फागुन ७ गते हुने निति अधिवेसनलाई लक्षित गरेर सुनसरीका महाधिवेसन प्रतिनीधिसंग छलफल गरेको हो ।

भेलामा जिल्लाबाट लग्ने एजेण्डा, आउने कार्य निति, शिक्षा, स्वास्थ्य, कृषि लगायतका बिषयमा पार्टीको निति कस्तो बनाउने, लगायतका बिषयमा एकरुप ढङ्गले अगाडि कसरी बढने लगायतका बिषयमा छलफल भएको पार्टीले जनाएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजिव कोइराला, राजिव ढुङ्गना, काङग्रेका जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति अयुव अंसारी, महाधिवेसन प्रतिनीधि संजय श्रेष्ठ, अनितादेवी यादव, मनोजकुमार साह लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]