काठमाडौं। राष्ट्रिय सभाको विधानय व्यवस्थापन समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल जारी गरेको सूचना अनुसार विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन वैशाख २५ गते हुन लागेको हो ।
सूचना अनुसार वैशाख २४ गते राष्ट्रिय सभाको नियमावली २०७५ को नियम १५० को उपनियम २ अनुसार सभापनिको लागि प्रस्ताव गर्ने र सोही दिन सूची प्रकाशन गरिनेछ ।